• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

धिरज र जसिताले बुटवलका दर्शक भेटे

  •   शनिबार, बैशाख ०९, २०८० मा प्रकाशित

बैशाख ९ ,काठमाडौं। नेपाली फिल्मको ठूलो बजार मानिने बुटवल पुगेर अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्ने मौका पाएका छन् । आगामी बैशाख २१ गतेबाट रिलिज हुन लागेको फिल्म ‘आई एम ट्वान्टी वान’को विषयमा जानकारी गराउनका लागि उनीहरुले त्यस क्षेत्रका दर्शकसँग भेट गरेका हुन् । उनीहरुले शुक्रबार बुटवलमा हस्पिटालिटी भेटघाट, तिलोत्तमा तथा क्षितिज कलेजका बिद्यार्थी भेटघाट, माइकिङ्ग र फ्लेक्स सहित अटो र्याली, चिया भेट तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

निर्देशक रेनशा राई राणाको निर्देशनमा बनेको फिल्म दर्शकको प्रतिक्षित फिल्म पनि हो। फिल्म चल्नु अगाडि नै दर्शकहरुसँग भेटघाट गर्न पाउँदा अत्यन्त खुसी लागेको नायिक जसिता गुरुंगले बताईन। दर्शकले फिल्म ‘आई एम ट्वान्टी वान’लाई लिएर निकै सकारात्मक विचार व्यक्त गरेकोमा आफु अत्यन्त उत्साहित भएको नायिका गुरुङले बताएकी छिन। त्यस्तै बिहानैबाट बुटवलका विभिन्न कलेज तथा क्युएफेक्स, क्यु बक्स , काशी सिनेप्लेक्स भैरहवा लगायतका सिनेमा हलमा भिजिट गरेका धिरज मगरले दर्शकले आफु लगायत ‘आई एम ट्वान्टी वान’को प्रतिक्षामा रहेकॊ प्रतिक्रिया पाएपछि दंग छन् । सबै ठाउँमा भेटेका दर्शकले अत्यन्त मन पराइदिनू भएको छ, आशा छ हाम्रो फिल्म ‘आई एम ट्वान्टी वान’ लाई बैशाख २१ गते स परिवारले हेरेर साथ् दिनुहुनेछ ( नायक धिरज मगरले भने।

चलचित्र पत्रकार संघ रुपन्देहीको साक्षात्कार कार्यक्रममा बोल्दै कलाकार धिरज मगरले रुपन्देहीमा निकै उत्साहित भएको र फिल्मले राम्रो माया पाउने आशा ब्यक्त गरेको बताएका छन्। चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष मोहन न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा
नेपाल चलचित्र पत्रकार संघका केन्द्रिय उपाध्यक्ष बिजय आवाज, संघका रुपन्देहीका संस्थापक सुमन श्रेष्ठ, पब्लिसिटी डिजाइनर रोयल भिमसेन, सोसल मिडिया म्यानेजर बिबेक खकुरेल लागयात्को उपस्थिति रहेको थियो।

नेपालमा पहिलो पटक नृत्यको विषयमा फिल्म बनेकाले दर्शकको एउटा कित्ता उत्साहित छ । ट्रेलर र गीत सार्वजनिकपछि कतिले बलिउड फिल्म ‘एविसीडी’सँग समेत दाँजेका छन् । दर्शकहरुलाई हलसम्म तान्ने यो गतिलो हतियार बन्न सक्छ । निर्देशक राईले डान्सको माध्यमबाट नेपाली युवापुस्ताको अव्यक्त सपना र रहरलाई फिल्ममा निकै गहन ढंगले देखाउन खोजेको बताएकी छन् ।

प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा निर्माता रहेको फिल्ममा अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई, सूर्यमान लिम्बु, विकास जोशी, रिजोन परियार, सुशान्त गौतमलगायतको पनि अभिनय छ । फिल्ममा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर र द वाइल्र्ड रिप्पर्ज क्रुको कोरियोग्राफी छ । यस्तै, शनिबार फिल्म युनिट नेपालगञ्जस्थित क्यूएफएक्सको बागेश्वरी हलमा दर्शकसँग साक्षात्कार गर्नेछन् भने सोही क्रममा दाङ्गमा समेत पत्रकार भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

शनिबार, बैशाख ०९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.