• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • २. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ६. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ९. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • १०. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

मेयर रेनु दाहालद्धारा नारायणी नदी कटान क्षेत्रको स्थालगत अनुगमन

  •   सोमबार, साउन २९, २०८० मा प्रकाशित

साउन २९ ,चितवन। लगातार रुपमा बर्षसगैँ उर्लिएको नारायणीका कारण कटान भएको क्षतिको स्थलगत अनुगमन गरिएको छ ।भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको नेतृत्वमा चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी प्रमुख रामेश्वर कार्कीसहितको टोली भरतपुर वडा २६, २७ र २८ का नदीले कटान गरेको क्षेत्रको स्थलगत अनुगमन गरेको हो ।

सो अवसरमा न्यूरेचोक, तमाङ्गचोक र भगेडी क्षेत्रका स्थानियहरुसँग गुनासोसगौ सुझाव संकलन पनि गरिएको थियो ।तत्कालै हुने सम्भावित विपद् न्यूनिकरण र जोमिख नियन्त्रणका लागि जनतासगैँ स्थलगत अनुगमन गरेर सुझाव समेत लिएको भरतपुर महानगरकी मेयर रेनु दाहालले बताउनुभयो ।

“विगतमा रुख काटेर, ढालेर, बोराहरुमा टालेर ढुङ्गा, जाली भर्ने काम जनता आफै राति नसुतेर, काहाली लाग्दो अवस्थामा काम गर्नुहुन्थ्यो मेयर रेनु दाहालले भन्नुभयो– अहिले सम्बन्धीत कार्यालय महानगर आफै अग्रसर भएर गरेको छ ।”विगत जस्तै जटिल परिस्थित छैन्, ठेक्का भएको १ बर्ष भो ३ बर्ष सकिदा पुरै हल हुनेछ, तर पनि हामी अत्यन्तै सजग छौँ मेयर रेनु दाहालले अगाडी थप्नुभयो ।

सो अवसरमा मेयर रेनुले स्थानयि समुदायलाई सुरक्षति रहन आग्रह गर्दै नारायणी नदीको बर्षेनी हुने डुबान र कटानको समस्या समाधान गर्न ५ बर्षको बजेट परि काम रहेको बताउदै छिटै काम सकिएर नतिजा देखिने स्पष्ट पार्नुभयो । अनुगमनको क्रममा स्थानयिहरूले जटिल समस्या रहेका बढी पस्ने र डुबान हुने ठाँउ तत्कालै काम गराउन माग पनि गरेका थिए । मेयर दाहालले आफूलाई यस क्षेत्रका समस्याहरूको जानकारी भएको भन्दै नदी तटबन्धन र डुबानका साथै जंगली जनावरका कारण भइरहेको क्षति न्यूनकिरण गर्न सधै कटिबद्ध रहेको प्रतिवद्धता जनाउनुभयो ।

यस्तै उहाँले ५ वठा ब्लक बनाएर काम गरे भन्दै जनताको सेवामा छिटो र तत्काल उपस्थित जनाउने गरि संयन्त्र बनाएको पनि जानकारी दिनुभयो ।यस्तै चितवनका प्रमुख जिल्ला अधिकारी पौडेलले तत्कालै नदी कटान नियन्त्रण गर्न आवश्यक पर्ने स्रोत साधनलाई तैनाथ अवस्था रहेको बताउदै ढुक्क हुन आग्रह गर्नुभयो ।

सोमबार, साउन २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन
साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • २.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ६.
    शक्तिपीठमा भक्तजनको घुइँचो

भर्खरै

  • १.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • २.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ३.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ४.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ७.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ८.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.