• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • २. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ६. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ७. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

आर्दश माविमा एटिजम स्रोत कक्षा सञ्चालन ,रेनु दाहालले गरिन उद्घाटन

  •   आइतबार, भदौ २४, २०८० मा प्रकाशित

भाद्र २४, चितवन । भरतपुर महानगरपालिका वडा नम्बर–२६ आर्दश माविमा रहेको एटिजम स्रोत कक्षा सञ्चालनमा आएको छ । आर्दश माध्यमिक विद्यालयको ६४ औँ वार्षिकोत्सवको अवसरमा स्रोत केन्द्रको आईतबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालकिा प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो ।

भरतपुर महानगरपालिका वडा नम्बर–१० बालमन्दिर अटिजम विद्यालय सञ्चालनमा छ । महानगरपालिकाले शिक्षाको पहुँचमा सबै बालबालिकालाई पु¥याउन अटिजम विद्यालय स्थापन गरेको हो । आर्दश मावि प्राङगणमा रहेको भवनलाई रङ रोगन गरी सञ्चालनमा ल्याइएको विद्यालयले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले विद्यालयमा निःशुल्क पढ्न पाउनुपर्ने बालबालिकाको अधिकार संविधानमा किटान गरेकाले महानगरले सबै बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याउने लक्ष्य लिएको बताउनुभयो ।प्रमुख दाहालले भरतपुर २६ कै कुनै एक कार्यक्रममा सहभागी भएको समयमा हेरचाहा घरमा अवलोकन गर्न पुगेको र तत्कालन नै स्रोत केन्द्र निर्माणलाई अगाडि बढाएको उल्लेख गर्नुभयो ।

यो स्रोत केन्द्रलाई आवश्यक पर्ने थप स्रोत साधन महानगरपालिकाको तर्फबाट उपलब्ध गराउने प्रमुख दाहालले प्रतिवद्धता व्यक्त गर्नुभयो । स्रोत केन्द्रका लागि विद्यालय बसको आवश्यकता रहेका कुरा जानकारी गराउनु भएको छ, उहाँले भन्नुभयो,‘यो वर्ष विद्यालय बसको कार्यक्रम छैन । आगामी बस यो कार्यक्रमलाई अगाडि बढाउछौँ।’

महानगर प्रमुख दाहालले ५ वर्षअघि आर्दश माविमा विद्यार्थीको संख्या क्रमश घट्दो क्रममा रहेको थियो भने अहिले ३ सय संख्या थप भई ७ सयको हाराहारीमा संख्या पुगेको बताउनुभयो । महानगरपालिकाले विद्यालयहरुको पूर्वाधारमा राम्रै विकास गरेको र अब भने गुणस्तरीय वृद्धि गराउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने उहाँको भनाई थियो ।

स्रोत केन्द्रमा अहिले पश्चिम चितवनका १० जनाले सेवा लिईरहेका छन् । स्रोत केन्द्रले एटिजम भएकाहरुलाई शारीरिक व्याम, दैनिक नित्यकर्म, खेलकुद तथा अन्य ज्ञान सिकाउने गर्दछ ।स्रोत केन्द्रका लागि एक जना शिक्षक पनि व्यवस्था गरिएको छ । अटिजम भएकाहरुलाई सम्बन्धित परिवारले दिनभर स्रोत केन्द्रमा स्याहार सम्भार गर्दछन् ।कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष ज्ञानप्रसाद खनालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

आइतबार, भदौ २४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • २.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ६.
    ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.