• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • २. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ६. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

महानगरको दिगालो बंगला दरबार सञ्चालन गर्ने तयारी

  •   आइतबार, असोज ०७, २०८० मा प्रकाशित

असोज ७ , चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर १ आँपटारीस्थित दियालो बंगला दरबारको अवलोकन गर्नुभएको छ ।भरतपुर भ्रमण वर्ष २०२४ मा संग्रालयका रुपमा अवलोकनका लागि महानगरपालिकाले तयारी थालेको छ । नेपाल ट्रष्टसँगको सहयकार्यमा सर्वसाधरणलाई अवलोकन गर्न मिलाउने गरी दरबारको पुनः निर्माण तथा व्यवस्थापन गर्नुपर्ने देखिएको छ । दरबारलाई खुला गर्ने विषयमा

पर्यटन मन्त्रालय तथा नेपाल ट्रष्टलाई महानगरपालिकाले पत्रकार गरी सकेको प्रमुख दाहालले बताउनुभयो।पत्रचारअनुसार नेपाल ट्रष्टका प्रतिनिधि, जिल्ला प्रशासनको टोली र भरतपुर महागनरपालिकाको टोलीले संयुक्त रुपमा दरबारको निरीक्षण तथा अवलोकन गरेको थियो ।प्रमुख दाहालले महानगरपालिकाको प्रमुख भएको ७ वर्षको समयमा पहिलो पटक दरबार अवलोकन गर्न पाउँदा निकै खुसी महशुस भएको उल्लेख गर्नुभयो ।

यसअघि दरबारको बाहिरा घुमेको भएपनि भित्र भने पहिलो पटक ऐतिहासिक र उत्सुक्ताको विषय भएकाले यसलाई संरक्षण गर्दै खुला गर्नुपर्ने धारणा रहेको प्रमुखले बताउनुभयो।भ्रमण वर्षको लागि सामान्य मर्मत गरेर सञ्चालनमा ल्याउन सकिन्छ कि भन्ने बारेमा छलफल भईरहेकाले ठोस निर्णयमा पुग्न केही समय लाग्ने उहाँले बताउनुभयो ।

महानगरपालिकाले जिटुजी लीज प्रकृयाबाट लिएर पुननिर्माण, सञ्चालन तथा संरक्षण गर्ने लक्ष्य लिएको छ । दरबार अहिले जीर्ण बनेकाले यसको पुननिर्माण र सौन्दर्यकरण गरी सर्वसाधरणलाई टिकटको व्यवस्था गरी घुम्ने पर्यटकीय स्थलको रुपमा विकास गर्ने महानगरपालिकाले प्रकृया अघि बढाएको छ ।

चितवनलाई विकासमा अगाडि बढाउने र देशको मध्यमभागमा बसेर देशमा सन्तुलित विकासका लागि योजना बनाउने गरी २०२६ सालमा चितवनमा दियालो दरबार स्थापना भएको थियो । दरबारलाई राजा महेन्द्रले स्थापना गरेका थिए । तर,राजा महेन्द्रको यहि दरबारमा रहस्यमय ढंगबाट मृत्यु भएको थियो । चितवन आएका समय राजा वीरेन्द्र, छोरा दिपेन्द्रलगायत राजदरबारका परिवार यही दरबारमा बस्ने गरेका थिए । राजतन्त्रको अन्त्य भएपछि यो दरबार सुनसान जस्तै बनेको छ ।

नारायणगढ बजार निकै कोलाहाल छ, तर त्यसको नजिकै शान्त र रमणीय जङ्गल छ । नेपाली सेनाको घेरामा रहेको उक्त जङ्गलभित्र एकान्तमा दियालो बंगला छ । ऐतिहासिकरूपले निकै महत्वपूर्ण मानिएको दरबार यतिबेला हेरचाह र प्रयोग बिहिन भएकाले ओझेलमा परेको छ । ०६२÷६३ को जनआन्दोलनपछि जारी भएको नेपालको अन्तरिम संविधानले स्वर्गीय राजा विरेन्द्रको निजी सम्पति नेपाल ट्रस्ट खडा गरेर राख्ने व्यवस्था गरेको थियो ।

आइतबार, असोज ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • २.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ६.
    शक्तिपीठमा भक्तजनको घुइँचो

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.