• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

भरतपुर १६ सरणपुरमा वृहत् हरिबोधनी एकादसी मेला लाग्ने,गायक शिव परिवार आउने

  •   मङ्गलबार, मङि्सर ०५, २०८० मा प्रकाशित

चितवन , मंसिर ५
चितवनको भरतपुर महानगरपालिका १६ सरणपुर गणेश मन्दिर परिसरमा वृहत् हरिबोधनी एकादसी मेला लाग्ने भएको छ । मेलाबारे मंगलबार पत्रकार सम्मेलन गरि आयोजक समितिले जानकारी गराएको हो ।

मङ्सिर ७ गते लाग्ने एक दिने मेलाको तयारी ब्यापक रुपमा भइरहेको मेला ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण सुनारले बताए । उनका अनुसार मेलामा विभिन्न जातजातिका खानाका परिकारको स्टल तथा स्थानिय उत्पादनको स्टल रहने छ । मेलामा गायक शिव परियार, अपेक्षा गिरि, बिपना परियारको साङितिक प्रस्तुती रहने जनाइएको छ । साङ्गितिक कार्यक्रम निसुल्क हेर्ने ब्यबस्था मिलाईएको आयोजकले जनाएको छ ।

घुमौ भरतपुर नाराका साथ अयोजना हुन लागेको मेलाले भ्रमण बर्ष २०२४ लाई सफल पार्न समेत महत्वपुर्ण टेवा पुग्ने भरतपुर १६ का वडा अध्यक्ष अमृत हमालले बताए । गणेश मन्दिर छेत्र धार्मिक तथा पर्यटकिय रुपमा पनि निक्कै महत्वपुर्ण रहेकाले मेलालाई थप ब्यबस्थित बनाउन ध्यान केन्दृत गरिएको हमालको भनाइ छ । भरतपुर महानगर संरक्षक रहेको यस मेलालाई सफल बनाउन महानगर, वडा तथा केही संघसस्थाले आर्थिक सहयोग गरेको मेला समन्वय समितिका प्रमुख बिजय परियारले जानकारी दिए ।

सरोकारवाला सबै पक्षसग प्रभाबकारी समन्वय गरिरहेको परियारले बताए । मेला सम्पन्न गराउन प्रचारप्रसारलाई समेत महत्वका साथ तीब्र बनाइएको प्रचारप्रसार समितिका दिपक पाेखरेलले बताए । माईकिङ तथा पत्रचार र सामाजिक सन्जाल मार्फत प्रचारप्रसारमा जोड दिएको छ ।यस्तै मेलालाई सान्तिपुर्ण बाताबरणमा सम्पन्न गर्न प्रहरी र सुरक्षागार्डको समेत ब्यबस्था गरिएको जनाइएको छ । कार्यक्रम सुरज परियारले सन्चालन गरेका थिए ।

मङ्गलबार, मङि्सर ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.