• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

जातीय विभेद बिरुद्ध ओमले ल्याए ‘मायाँले सजाउँला’

  •   शनिबार, पुष २८, २०८० मा प्रकाशित

मुलुकका विभिन्न स्थानमा दिन दिनै जातीय विभेदका घटनाहरु भईरहेको छ । यस्तो बेला यो विभेदलाई निर्मुल पार्नु पर्ने सन्देशसहित गायक ओम सुनारले आफ्नो नयाँ गीत ‘मायाँले सजाउँला…’को भिडियो सार्वजनिक गरेका छन् ।
शुक्रबार बेलुका काठमाडौंमा एक समारोहबीच यो गीत तथा भिडियोलाई चलचित्र पत्रकार संघका पूर्व अध्यक्षहरु बिदूर गिरी, शान्तिप्रिय, अभिनेता गजित बिष्ट, अन्तराष्ट्रिय इभेन्ट डिरेक्टर निशुकान्त झा, सामाजिक अभियान्ता खगेन्द्र सुनार, अन्तराष्ट्रिय इभेन्ट कोरियोग्राफर अश्विनी कान्त झा सहित गायक ओम सुनार र मोडल एशिला बास्तोलाले यो गीतको पोष्टर सार्वजनिक गरेका हुन् ।

तस्बिर : बद्री थापा

पत्रकार जीवन पराजुली सञ्चालित सो कार्यक्रममा बोल्दै गीतकार एवम् पत्रकार शान्तिप्रियले भने,‘मानिसहरु सबै एक भएकाले मनवबीच जातीय विभेद हुनुहुन्न भन्ने सन्देश बोकेको यो गीत र भिडियो आफैंमा समय सान्दर्भिक छ ।’
सामाजिक अभियान्ता खगेन्द्र सुनारले मुलुकमा जातीय विभेद नरोकिएको बताए । उनले उपल्लो जातीका चेलीसँग प्रेम तथा विवाह गरेको भन्दै दलितहरुको ज्यान लिने क्रम जारी रहेको बेला यो गीतले त्यस्तो अपराध रोक्न मद्धत पुर्याउने विश्वास आफुले लिएको छु भने ।

यो गीतका गायक ओम सुनारले समाजमा गीतसंगीतबाट पनि सकरात्मक सन्देश दिन सकिन्छ भनेर यो गीत र सन्देश मुलक भिडियो बजारमा ल्याएको बताए । भिडियोमा जातीय विभेदले समाजमा निम्त्याएका घटनालाई उठाएको जानकारी गराउँदै उनले भने,‘समृद्ध नेपाल हुनका लागि रोक्ने एउटा समस्या जातीय विभेद पनि भएकाले त्यसलाई अन्त्य गर्नैपर्छ भन्ने नै यसको मुख्य सन्देश हो ।’ गायक ओमकै अवधारणमा यो गीतको भिडियो तयार भएको हो ।

मायाँले सजाउँलाको भिडियोलाई ओम सुनारले आफ्नै अफिसियल च्यानलबाट रिलिज गरेका छन् । गीतलाई मुना शाहले लेखेकी हुन भने यसमा संगीत र संगीत संयोजन पनि ओमकै रहेको छ । यो गीतको भिडियोमा मुख्य भूमिकामा पनि ओम आफैं छन् । उनीसँगै भिडियोमा एलिसा बास्तोला, बिजय परियार, लक्ष्मण बस्नेत, उत्तम केसी, कुमार भारती, मीना जिसी, आरजे प्रणब, दीपक पराजुली, आराधना पराजुली, ढक बहादुर बिक, लालबहादुर सुनार, रमा थापालगायतको अभिनय छ ।

यो म्युजिक भिडियोलाई बिमल ढकालले छायाँकन र बिनोद बमले सम्पादन एवम् रंग संयोजन गरेका हुन् । भिडियोमा देवेन्द्र कुँवरको निर्देशन रहेको छ ।

शनिबार, पुष २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.