गोपी कृष्ण मुभिज् प्रा.लि बन्द हुने भएको छ ।
काठमाण्डौं चावहिल स्थितको गोपी कृष्ण मुभिज् प्रा.लि बन्द हुने प्रबन्ध निर्देशक निरक पौडेलद्धारा जारि विज्ञप्ती उल्लेख छ।
२०५२ साल देखि संचालनमा आएको हल यहि फाल्गनु १ गतेदेखि बन्दहुने जनाएको छ । कोरोनाको संक्रमण कालदेखि चलचित्र क्षेत्रमा आएको व्यवसायिक मन्दीका कारण प्रा.लि.ले व्यहोर्नु परेको ठूलो आर्थिक घाटा तथा राज्यको विद्यमान कर प्रणलीले गर्दा हलबन्द गर्नुपरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया


