भरतपुर , २४ चैत । मानव अधिकार तथा शान्ति समाजकाे पहिलाे चरणकाे कार्यक्रम अन्तर्गत समापनकाे चरणमा” हिमाल बचाउँ: नदि जाेगाउ ” सम्पन्न भएको छ ।गुणस्तरीय स्वास्थ्य सेवा र बैज्ञानिक शिक्षा :सबैकाेअधिकार भन्दै बिहिबार चितबनकाे पुल्चोक देखि सहिद चाेक सम्म शान्ति पद यात्रा र पम्प्लेट बितरण गरि समापन गरियाे ।
कार्यक्रमको बारेमा बागमति प्रदेस सचिब बाबुहरि आचार्यले प्रष्ट पार्नु भएकाे थियाे । कार्यक्रमको सभापति शंम्भु राउतले उपस्थिति सबैलाई धन्यवाद दिदै आगामि अभियानमा समेत साथ दिन आग्रह गर्दै कार्यक्रमको समापन गर्नु भएकाे थियाे ।
केन्द्रिय सदस्य माधव गाैतम , शाखा उपसभापति बिन्दु खनाल , सचिब दयानिधि अर्याल , काेषाध्यक्ष भवानीदेवि अधिकारी , सदस्यहरु पूर्ण चन्द्र चापागाईं , रविन खतिवडा , तारा पाैडेल , रितु न्याैपाने ,जीवन के सि , बाल गाेपाल श्रेष्ठ,आजिवन सदस्य बाेधराज शर्मा , खेमराज अधिकारी ,भक्त ब थापा , किरण राउत , सुप्रिया सापकाेटा नारायण खतिवडा लगायतका शुभचिन्तक हरुकाे सहभागिता रहेकाे थियाे ।


