रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’ फिल्मको ‘सुस्त सुस्त’ गितको भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक गितमा सिनेमाका शीर्ष पात्र ‘डिग्री माइला‘ बनेका दयाहाङ राई आँचलसँग गीतमा रोमान्टिक हुँदै गरेको देख्न सकिन्छ।
दिलु चम्लागाईको लिरिक रहेको गित, एस डि योगि र विज्ञानी पराजुलीको आवाजमा रिकेश गुरुगले संगित भरेका छन् ।
तपाईको प्रतिक्रिया


