• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ५. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ६. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ७. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ८. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ९. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • १०. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

भ्रमण वर्ष सफल बनाउन सहयोग पुराउनेलाई भरतपुर महानगरद्धारा धन्यवाद व्यक्त

  •   शनिबार, फागुन १९, २०८० मा प्रकाशित

चितवन ,फागुन १९ । भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन प्रत्यक्ष, अप्रत्यक्ष सहयोगी भूमिका खेल्ने सबै धन्यवाद व्यक्त गरेको छ । शनिबार एक विज्ञप्ती प्रकाशित गर्दै महानगरले भरतपुर महानगपालिकाले आयोजना गरेको भरतपुर भ्रमण वर्ष २०२४ को समुद्घघाटन फाल्गुन १८ गते नारायणी नदी किनारमा भव्य एवम् उल्लासमय समारोहका बीच सम्पन्न भएको बताएको छ । महानगरपालिका प्रमुख रेनु दाहालद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, हिजो देखिएको अभूतपूर्व जनसागरको उपस्थितिले भरतपुर भ्रमण वर्षको औचित्य थप पुष्टी गरेको हामी सबैलाई महशुस गराएको छ ।

बिहानीले दिनको संकेत गर्छ भने झै “भरतपुर भ्रमण वर्ष २०२४” को सानदार सुरूवात जस्तै सम्पन्न हुने अपेक्षा भरतपुर महानगरले लिएको छ।यो अभियानले यस क्षेत्रको आर्थिक गतिविधि चलायमान हुने आशा जगाएको छ।यस गरिमामय समारोहमा महत्वपूर्ण समय उपलब्ध गराउनुहुने सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरू, प्रदेश प्रमुखज्यूहरू, मुख्यमन्त्रीज्यूहरु, संघीय तथा प्रदेश सांसदज्यूहरू, नेपाल पर्यटन बोर्ड परिवार, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिज्यूहरु, साझेदारको रुपमा रहेको निजी क्षेत्र, पर्यटन व्यवसायीहरू, कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने सम्पूर्ण सञ्‍चार गृहहरू, राष्ट्रसेवक कर्मचारीहरू, कलाकार मित्रहरू, संचारकर्मीहरू, सुरक्षा निकाय, नागरिक समाज, महानगरका जनप्रतिनिधिहरू, भ्रमण वर्ष सफल पार्न गठित सल्लाहकार समिति, निर्देशक एवम् विभिन्न उपसमितिका सदस्यहरू, गैर आवासीय नेपाली मित्रहरू, शिक्षक तथा विद्यार्थीहरू, आ–आफ्नो पहिचानसहित ¥याली तथा समारोहमा सहभागी हुनुहुने विभिन्न टोल विकास समिति, सामाजिक संघ संस्था तथा विभिन्न जातजाति, समुदायबाट यसलाई उत्सवका रुपमा मनाउन उपस्थित सम्पूर्ण आमाबुबा दाजुभाइ, दिदीबहिनी तथा आम जनसमुदायप्रति भरतपुर महानगरपालिकाको तर्फबाट हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ।

भरतपुर भ्रमण वर्ष २०२४ ले राखेको लक्ष्य पुरा गर्न महानगरपालिकाभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलन, गोष्ठी, सेमिनार जस्ता गतिविधिहरु सञ्चालन गर्न आह्ववान गरिने छ । साथै यस अभियानमा सक्रियताका साथ निरन्तर सहयोगको लागि सामाजिक संघ संस्था, निजी क्षेत्र, व्यवसायीक संस्थालाई सहकार्यका लागि आग्रह गर्दछौं।यसबाट महानरपालिकाको पर्यटकीय एवम् आर्थिक गतिविधिमा संख्यात्मक तथा गुणात्मक बढोत्तरी हुने आशा लिएका छौं ।

अन्तमा, भरतपुर भ्रमण वर्ष २०२४ को समुद्घाटन समारोहमा जनस्तरबाट देखिएको ऐक्बद्धता वर्षभरि नै कायम राख्दै यस अभियानलाई सफल बनाउन सबै पक्षहरूबाट साथ, सहयोग र रचनात्मक सुझावको अपेक्षा राखेको विज्ञप्तीमा भनिएको छ ।

 

शनिबार, फागुन १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ५.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ६.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.