लोकप्रिय गायक श्रीकृष्ण लुईटेल र मनिषा पोखरेलको ‘गाह्रो छ हौ मलाई’ म्युजिक भियडियो सार्वजनिक भएको छ ।
भिडियोमा श्रीकृष्ण लुईटेल आफैले संगित भरेका छन् । श्रीकृष्ण लुईटेल कै प्रस्तुति तथा शब्द रहेको गितको मिलन सुबेदिले निर्देश्न गरेका हुन् ।
सेन्टिमेन्ट शैलीमा प्रेमपिडा ब्यक्त गरिएको गीतमा गायकले प्रेमीकाले आफ्नो माया नबुझेको गुनासोहरु पोखेको भाव झल्किन्छ । गीतको भिडियोमा देशमा भएको वेरोजगारीको चरम सास्यका, बैदेशिक रोजगारिको र बैदेशिक रोजगारीले गाउँ रित्तिदै गईरहेको विषयबस्तु झल्काईएको छ ।
सुमन तामाङको छायांकन, दिनेश न्यौपानेको सम्पादन रहेको भिडियो गायक श्रीकृष्ण लुईटेलले आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् । भिडियोका निर्देशक मिलन सुबेदिल गरेका हुन् ।
तपाईको प्रतिक्रिया


