• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

मेयर कप फुटबलका लागि सेन्ट्रल कलेजसँग सम्झौता

  •   शुक्रबार, चैत २३, २०८० मा प्रकाशित

भरतपुर महानगरपालिकाले सञ्चालन गर्ने मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताका लागि सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरसँँग सम्झौता भएको छ । प्रतियोगिताका लागि भरतपुर महानगर र सेन्ट्रल कलेजबीच आज (बिहीबार) सम्झौता भएको हो ।

सम्झौतापत्रमा महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना र सेन्ट्रल कलेजका तर्फबाट प्रिन्सिपल यज्ञबिलास पौडेल (वाइबी) ले हस्ताक्षर गरे । महानगर र सेन्ट्रल कलेजबीच ११ लाख २८ हजार २०० रुपैयाँको सम्झौता भएको छ । सम्झौता अनुसार सेन्ट्रल कलेज प्रतियोगिताको मुख्य प्रायोजक रहनेछ । सेन्ट्रल कलेजले   प्रतियोगिताका लागि सम्झौता रकम बराबरको खेल सामाग्री सहयोग गर्नेछ ।

सम्झौतापछि महानगर प्रमुख रेनु दाहालले भरतपुरलाई खेलकुदको हबको रुपमा बिकास गरिने बताईन् । मेयर कप क्रिकेटपछि फुटबल आयोजना गरिएको भन्दै दाहालले आगामी वर्ष अन्य खेललाई पनि समेट्दै खेलाडी उत्पादन र खेल क्षेत्रको बिकासको योजना बनाएर अघि बढ्ने बताईन् । मेयर दाहालले सेन्ट्रल कलेजलाई सहकार्यका लागि धन्यवाद दिदै आगामी दिनमा पनि यसले निरन्तरता पाउने विश्वास व्यक्त गरिन् ।

सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञबिलास पौडेलले ग्रासरुटबाटै फुटबलको बिकासका लागि यो प्रतियोगिता महत्वपूर्ण हुने बताए । प्रतियोगिता विद्यालयस्तरदेखि नै खेल र खेलाडीको बिकासका लागि महत्वपूर्ण हुने भएकोले महानगरसँग सहकार्य गरिएको बताए । उनले खेल क्षेत्रको बिकासका लागि सहकार्य गर्न सेन्ट्रल कलेज सधैं तयार रहने बताए ।

चितवन जिल्ला फुटबल संघ सह आयोजक रहेको प्रतियोगिता बैशाख तेस्रो साताबाट सुरु हुनेछ । प्रतियोगितामा भरतपुर महानगरपालिका भित्रका ४८ विद्यालय सहभागी हुनेछन् । ४८ विद्यालयबाट सामुदायिक र संस्थागत १२-१२ गरि २४ टोली प्रतियोगिताका लागि छनौट गरिने संघका अध्यक्ष श्रीकृष्ण कार्कीले जानकारी दिए ।

उक्त २४ टोलीबीच लिग हुनेछ । ग्रासरुट फुटबलका लागि यो प्रतियोगिता कोशेढुङ्गा सावित हुने कार्कीको भनाइ छ । संघले यसलाई महत्वपूर्ण कार्यकमको रुपमा लिएको उनले बताए । प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको छ ।

शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • २.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ३.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ४.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ५.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ६.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ७.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ८.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.