• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

मौलाकालिका मन्दिरमा चितवनका ईलेक्ट्रोनिक्स टेक्निसियनको सरसफाई कार्यक्रम

  •   सोमबार, चैत २८, २०७८ मा प्रकाशित

चैत्र २८ , भरतपुर ।चितवनका ईलेक्ट्रोनिक्स टेक्निसियनले मौलाकालिका मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न गरेका छन । आईतवार ईलेक्ट्रोनिक्स टेक्निसियन एसोसियसन चितवन (सेटा) ले गैंडाकोटको मौलाकालीका मन्दिरमा सरसफाई कार्यक्रम गरेको हो ।

संस्थाका अध्यक्ष निपेश सापकोटाले मौलाकालिका फेदिदेखि मन्दिर परिसरसम्म सरसफाई गरेको बताउनु भयो । सरसफाई कार्यक्रममा संस्थाका अध्यक्ष सापकोटा सहित सचिव मेघाराज पाठक, कोषाध्यक्ष सुशिल सुबेदी, सदस्यहरु डिल्लिराम दाहाल, सादन गिरि, बिश्वराम मैनाली, बिष्णु अधिकारी ,श्रीकृष्ण उप्रेती, रामचन्द्र लामिछाने, राजन अधिकारी , केशव काफ्ले , तुल्सीराम निउरे, परशुराम पौडेल, सिद्दिलाल साह, सिद्दिलाल साह, जय पहरी, सोमबहादुर गुरुङ्ग, कृष्ण पौडेल ,शिवराज बास्तोला, सन्तोष देवकोटा, दोष थापा, बिष्णु चालिसे, अनिल बम्जन, नारायण काफ्ले, लोकनाथ गौतम, निरोज नेपाल, तुल बहादुर गुरुङ्ग, बिष्णु श्रेष्ठ लगायत २७ जनाको उपस्थिति थियो ।

सरसफाइ सकिएलगतै दुई वटा वाल्टिन र सातवटा कुचाहरु मन्दिर ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको संस्थाका सदस्य नारायण प्रसाद काफ्लेले बताए । सरसफाईकार्यक्रम संगै ईलेक्ट्रोनिक्स टेक्निसियनहरुले आउँदै गरेको नयाँ वर्ष २०७९ को शुभकामना आदानप्रदान समेत प्रदान गर्नु भएको थियो ।

सोमबार, चैत २८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो
नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि
भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन
भरतपुरको राजमार्गसहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
चितवनमा दुई जातका अङ्गुरको परीक्षण

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.