• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • २. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ६. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ९. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • १०. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

म्युजिक भिडियोमा जमेका मोडलहरू ठुलो पर्दामा देखिदै

  •   बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित

म्युजिक भिडियोमा जमेका केही मोडलहरूले फिल्मको यात्रा सुरू तय गर्दैछन्।

मोडलिङ करिअर सुरू गरेको छोटो समयमै धेरैको नजरमा परेकी मोडल सनिशा भट्टराई छिट्टै फिल्ममा डेब्यु गर्दैछिन्।

चर्चित अभिनेता विराज भट्टको निर्माण एवं निर्देशनमा बन्न लागेको फिल्म ‘१२ गाउँ’ मा सनिशा अभिनेत्रीका रूपमा अनुबन्धित भइसकेकी छन्। उनी फिल्ममा जोडिएको कुरा मंगलबार मात्रै सार्वजनिक गरिएको छ। सनिशा डेढ वर्षअघि सार्वजनिक आफ्नो पहिलो गीत ‘ए होर माया’ बाटै चर्चामा आएकी थिइन्।

म्युजिक भिडिओमा जमेकी मोडल गरिमा शर्माको डेब्यु फिल्म ‘लण्डन टु पेरिस’ जेठ २५ गतेदेखि प्रदर्शनमा आउँदैछ। उनले अर्को फिल्म ‘ह्स्व दीर्घ’ मा समेत अभिनेत्रीका रूपमा अभिनय गरिसकेकी छन्। नीता ढुंगाना र हरिहर अधिकारीको यो फिल्म भने असोजमा प्रदर्शनमा आउनेछ।

मोडल कविता न्यौपानेले फिल्ममा डेब्यु गरिसकेकी छन्। उनको पहिलो फिल्म ‘गणपति’ गत वर्षको भदौमा प्रदर्शनमा आएको थियो।

‘सकम्बरी’ गीतबाट चर्चामा आएकी मोडल कुसुम शर्मा यतिबेला फिल्मकै छायांकनमा व्यस्त छिन्। उनले मिलन चाम्स निर्देशित फिल्म ‘वर एन्ड बधू’ मा अभिनय गरेकी हुन्।

कुसुमले यसअघि साइन गरेको ‘सञ्जिवनी’ फिल्मको काम भने अगाडि बढ्न सकेको छैन। निर्देशक दिनेश श्रेष्ठको निर्देशनमा बन्ने यो फिल्ममा अभिनेता आर्यन सिग्देल र कुसुम अनुबन्धित छन्।

डान्सर एवं मोडल कविता नेपाली ‘एक्लो’ मार्फत फिल्ममा डेब्यु गर्दैछिन्। प्रदीप शाहीको निर्देशनमा बन्ने यो फिल्ममा अभिनेता प्रदीप खड्का, विजय लामा, बेनिशा हमाल लगायतका कलाकारहरू पनि अनुबन्धित भइसकेका छन्।

मोडल मिस पबि पनि ‘राजमहल’ बाट फिल्ममा डेब्यु गर्ने तयारीमा छिन्। रमेश उप्रेती, आँचल शर्मा, सलोन बस्नेत लगायतका कलाकारहरूको शीर्ष अभिनय रहने फिल्मको केही महिनाअघि निर्माण घोषणा गरिएको थियो।

बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन
साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • २.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ६.
    शक्तिपीठमा भक्तजनको घुइँचो

भर्खरै

  • १.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • २.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ३.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ४.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ७.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ८.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.