• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

‘झुम्का हरायो’ सार्वजनिक

  •   आइतबार, साउन १३, २०८१ मा प्रकाशित

चर्चीत गायक पशुपति शर्मा र गायिका शान्तिश्री परियारको स्वर समावेश तीज गीत ‘झुम्का हरायो’ सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमबीच निर्माण कम्पनिले उक्त गीतको भिडियो वर्ल्ड प्रिमियर गरेको हो ।

सर्वजनिक गीतमा शब्द तथा संगीत दुर्गेश थापाको छ । उक्त गीतको भिडियोलाई पनि दुर्गेश स्वयंमले निर्देशन गरेका छन् । गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा दुर्गेशलाई अभिनेत्री प्रियंका कार्कीको अपोजिटमा देख्न सकिन्छ भने दुई जोडी फिचर्ड गीतमा मोडल तथा तिब्बतीयन गायक पेमा लामासँग मोडल टर्न अभिनेत्री गरिमा शर्माले कम्मर मर्काएकी छिन् ।

युवक र युवतीले आफ्नो आफ्नो फरक किसिमको पीडा र वेदनालाई प्रस्तुत गरिएको शब्द जोडिएको गीतको भिडियोमा दुर्गेश, प्रियंका, पेमा र गरिमाले लोभलाग्दो नृत्य पस्केका छन् ।

गीतका शब्द झट्ट मनमा बस्ने प्रकृतिका सुनिन्छन् । सार्वजनिक डान्सिङ नम्बरमा दुर्गेशले सोहि फ्लेभरको संगीतको फ्युजन गराएका छन् । कार्यक्रममा बोल्दै गायक शर्माले तीजमा नाच्न मिल्ने प्रकारको अनि सबैले मन पराउनसक्ने शब्द र संगीत समावेश रहेकोले उक्त गीतमा आवद्ध भएको बताए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्माले दुर्गेश थापाले आफ्नो परिचय नै बदल्ने गरि विशुद्ध मौलिकपना जोडेर गीत ल्याएको भन्दै बधाईसहित सफलताको शुभकामना दिए । तिब्बतीयन गायक पेमा लामा वौद्ध धर्ममा आस्थावान परिवारले हिन्दु धर्मको विशेष पर्व तीजलाई समेटेर तयार गीतमा जोडिएको भन्दै प्रशंसाको पात्र बने ।

मोडल तथा गीतकार दुर्गेशले आफु रील र रियल लाइफमा विल्कुलै फरक रहेको भन्दै आफ्नो बारेमा गरिने गलत हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरे । आफू संधै सकारात्मकताको पक्षधर रहेको बताउँदै उनले विगतको परिचय बदलेर नयाँ प्रकारले गीतसंगीतमा क्रियाशिल हुने बताए । आफ्नो हिट सिरिज बीच्च बीच्चमा ७’ लाई सन्देशमूलक बनाएर तीजकै छेकोमा दर्शकमाझ ल्याउन लागेको समेत उनले खुलाए ।

उक्त गीतमा रुपेश थापाको छायांकन छ भने सम्पादन मिलन विश्वकर्माको छ । नाइडोल प्रोडक्सनको तर्फबाट छिरिङ लामाले भिडियोलाई निर्माण गरेकी हुन् ।

आइतबार, साउन १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.