• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

स्वास्थ्य विज्ञान शिक्षालय संघको अध्यक्षमा चितवनका सरोज ढकाल चयन

  •   शनिबार, बैशाख १०, २०७९ मा प्रकाशित

वैशाख १० ,रत्ननगर । स्वास्थ्य विज्ञान शिक्षालय संघ (एसिया) को अध्यक्षमा चितवनका सरोज ढकाल चयन भएका छन् । चितवनको पर्यटकीय नगरी सौराहामा सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनले ढकालको अध्यक्षतामा नौं सदस्यीय केन्द्रीय कार्यसमिति सर्बसम्मत चयन गरेको हो ।

श्रीमेडिकल कलेज एण्ड टेक्निकल कलेज भरतपुरका सञ्चालक ढकाल यस अघि संघको सल्लाहाकार थिए । समितिको उपाध्यक्षहरुमा एभरेष्ट नर्सिङ कलेज काठमाडौंका सञ्चालक केपी सिंह, हाम्रो स्कुल अफ नर्सिङ विराटनगरका सञ्चालक डा.शंकरप्रसाद अधिकारी,महासचिवमा नर्भिक इष्टिच्युट अफ नर्सिङ एजुकेशन काठमाडौंका सञ्चालक केएन शर्मा,सचिवमा सान इष्टिच्युट अफ नेपाल काठमाडौंका सञ्चालक प्रबल श्रेष्ठ,कोषाध्यक्षमा इनोभेटिभ कलेज अफ हेल्थ साइन्स काठमाडौंका सञ्चालक शरला केसी चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा ओम हेल्थ क्याम्पस काठमाडौंका सञ्चालक किरण दुवाडी,मायादेवी टेक्निकल कलेज बुटवलका सञ्चालक चिरन्जीवि जोशी चयन भएको निर्वाचत अधिकृत नेत्रराज चटौताले जानकारी दिए । दुई सदस्य पछि मनोनित गरिने छ । सो संघ पूर्वाञ्चल विश्व विद्यालयबाट सम्बन्धन प्रास्त सो संघ स्वास्थ्य सम्बन्धी स्नातक तहको कार्यक्रम सञ्चालन गर्ने निजी कलेजका सञ्चालकहरुको छाता संगठन हो । चिकित्सा शिक्षा आयोगले अबलम्बन गरेको एकीकृत प्रवेश परीक्षा प्रणालीले निजी कलेजहरु बन्द हुने अबस्थामा पुगेका छन् ।

नवनिर्वाचित अध्यक्ष ढकालले बन्दभएका कलेजहरु खोल्ने र विद्यार्थी संख्या बृद्धि गर्न सरकारी पहल थाल्ने प्रतिबद्धता जनाए । कलेज सञ्चालकहरुको सामुहिक प्रयासबाट मात्र समस्या सामधान हुने भन्दै समितिमा रहेका र समिति भन्दा बाहिर रहेका सबै सबैले अपनत्व हुने गरी संघका गतिविधि अगाडि बढाउने उनको भनाई छ । शुक्रवारबाट सुरु भएको महाधिवेशनको पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति यादवराज कोइरालाले उद्घाटन गरेका थिए । महाधिवेशनले आर्थिक र प्रगति प्रतिवेदन सर्बसम्मत रुपमा पारित गरेको छ । महाधिवेशनमा ३८ वटा निजी कलेजका सञ्चालकहरु सहभागी रहेको थियो ।

शनिबार, बैशाख १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.