• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

१करोड बराबरको छात्रवृत्ति घोषणा सहित B.Sc.CSIT कोर्ष अध्यापन गराईँदै

  •   आइतबार, भदौ २३, २०८१ मा प्रकाशित

भरतपुर,भदौ २२

चितवनको भरतपुर-१० हाकिम चोक स्थित टि आर कम्प्लेक्समा अत्याधुनिक सुविधा सहितको ड्रीम्स कलेज संचालनमा आएको छ। सुदुर पश्चिमान्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज भरतपुरको हाकिमचोक स्थित टिआर कम्लेक्समा यस बर्षदेखि सञ्चालनमा आएको हो ।

कलेजले यस बर्षदेखि स्नातक तहमा बीएससी सीएसआईटी संकायको कार्यक्रम अध्यापन गराउने कलेजका प्रीन्सिपल ई.दिवस मैनालीले बताउनुभएको छ । कलेजले व्यवहारिक,सैद्धान्तिक तथा विश्वव्यापिकरणका लागि चाहिने आधारभूत शिक्षा प्रणालीलाई जोड दिँदै कक्षा संचालन गर्न लागेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार कलेजमा विद्यार्थी अनुकुल वातावरणमा अध्यापन गराइने छ । कलेजले सो संकायमा ४२ जना विद्यार्थी भर्ना गर्न पाउनेगरी सम्बन्धन प्राप्त गरेको छ । कलेजको प्रवेश परीक्षा यहि भाद्र ३० गते संचालन हुने छ भने सो संकायमा अध्ययन गर्ने विद्यार्थीले भाद्र २८ गते सम्म आवेदन दिईसक्नुपर्नेछ । कक्षा १२ मा विज्ञान बिषय लिएर कम्तिमा `सि´ ग्रेड वा ५० प्रतिशत अंक सहित उतिर्ण भएका विद्यार्थीले मात्रै सो कार्यक्रममा भाग लिन पाउने प्रीन्सिपल मैनालिले बताउनुभयो।

चितवन र नवलपुरका विद्यार्थीलाई लक्षित गर्दै संचालन गरिएको यस कलेजले सुविधायुक्त यातायातको समेत व्यवस्था गरेको छ। यस कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि पहिलो बर्ष १ करोड बराबरको छात्रबृत्ति प्रदान गर्ने कलेजले बताएको छ। सो कलेज स्थापना सँगै आईटी अध्ययनको लागी उत्कृष्ट कलेज खोज्दै काठमाण्डौं जानुपर्ने बाध्यता अन्त्य भएको विश्वास छ । कलेजमा दुई दशक लामो अनुभवी तथा ख्याती प्राप्त प्राध्यापक द्वारा शिक्षण हुने प्रिन्सिपल मैनालिले बताउनुभयो । यो कार्यक्रमले कम्प्युटर विज्ञान र सूचना प्रविधिमा स्नातक स्तरको अध्ययनको मौका प्रदान गर्ने भएकाले पनि विद्यार्थीहरूबीच लोकप्रिय हुँदै गएको प्रीन्सिपल मैनाली बताउनुहुन्छ।

बीएससीसीएसआईटी कार्यक्रमले कम्प्युटर प्रोग्रामिङ, वेब डिजाइन, डेटा संरचना, अल्गोरिदम, सफ्टवेयर इञ्जिनियरिङ, नेटवर्किङ, डाटाबेस म्यानेजमेन्ट, आर्टिफिसियल ईन्टिलिजेन्स , साइबर सेक्युरिटी, र क्लाउड कम्प्युटिङ जस्ता क्षेत्रहरूमा केन्द्रित शिक्षा प्रदान गर्दछ। कुल चार वर्षको अवधिमा ८ सेमेस्टरमा बाँडिएको यो कार्यक्रमले सैद्धान्तिक तथा प्रयोगात्मक दुवै ज्ञान प्रदान गर्दछ।

यस कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नै सफ्टवेयर कम्पनी, स्टार्टअप, वा फ्रिलान्सिङको अवसरलाई समेत ख्यालमा राख्दै ज्ञान प्रदान गर्दछ। बीएससीसीएसआईटी पास गरेका विद्यार्थीहरूका लागि उच्च शिक्षाका लागि विदेश जानका साथै अन्तर्राष्ट्रिय स्तरमा रोजगारीका अवसरहरू पनि प्रशस्त छन्। विश्वविद्यालयले अनुसन्धान र विकासको लागि पनि प्रोत्साहन प्रदान गर्दछ जसले विद्यार्थीहरूलाई नयाँ प्रविधिहरूमा आविष्कार गर्न प्रेरित गर्दछ।

यस संकायमा अनुसन्धान सम्बन्धी विषयहरू र नयाँ प्रविधिहरू जस्तै डेटा साइन्स, ब्लकचेन, मेसिन लर्निङ, बिग डाटा एनालिटिक्स, इन्टरनेट अफ थिंग्स (IoT), र क्लाउड कम्प्युटिङजस्ता ट्रेन्डिङ विषयहरू समावेश छन्। कलेजले विद्यार्थीहरूलाई अनुसन्धानको लागि विशेष प्रोजेक्टहरू र औद्योगिक सहयोगमा आधारित पाठ्यक्रमहरू पनि प्रदान गर्ने प्रीन्सिपल मैनाली बताउनुहुन्छ। जसले उनीहरूलाई वास्तविक संसारका समस्या समाधान गर्न सक्षम बनाउँछ।

कलेजले विद्यार्थीहरूलाई विभिन्न औद्योगिक कोर्सहरूमा निःशुल्क तालिम प्रदान गर्दै उनिहरुको व्यावहारिक ज्ञान र सीप विकास गर्न सहयोग पुर्याउने,इन्टर्नशिपकाअवसरहरू प्रदान गर्नका साथै विभिन्न प्रतिष्ठित कम्पनीहरूसँग सहकार्य गरेर प्लेसमेन्ट सहयोग समेत प्रदान गर्ने उहाँले बताउनुभयो । अत्याधुनिक र अन्तर्राष्ट्रिय मापदण्डका कम्प्युटर ल्याबहरू रहेको सो कलेजले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञानलाई अझ प्रभावकारी बनाउन सहयोग पुर्याएको छ ।

बीएससीसीएसआईटी पास गरेका विद्यार्थीहरूका लागि उच्च शिक्षाका लागि विदेश जानका साथै अन्तर्राष्ट्रिय स्तरमा रोजगारीका अवसरहरू पनि प्रशस्त छन्।

आइतबार, भदौ २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.