• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

चलचित्र लक्का जवान युनिट प्रचार प्रसारको लागि चितवनमा

  •   मङ्गलबार, बैशाख १३, २०७९ मा प्रकाशित

वैशाख १३ ,चितवन। बैशाख २३ गतेबाट देशभर एक साथ प्रदर्शन हुने चलचित्र ‘लक्का जवान’ बिभिन्न शहरमा प्रचार प्रसार सुरु गरेको छ । प्रचार प्रसारकै क्रममा चलचित्र युनिट आज (मंगलबार) चितवन आइपुगेको छ । चितवनमा चलचित्र युनिटले स्थानीय पत्रकारसँग भेटघाट गरेको छ ।

चलचित्र युनिटले ‘लक्का जवान’ मा नेपाली समाजको अर्गानिक कथा उठाएको बताएको छ । भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक शिवहरि ढकालले चलचित्रमा गाउँ घर समाजको कथालाई देखाउन खोजिएको बताए ।उनले चलचित्रमा कतैबाट आयातित कथा नभई नेपाली समाजकै अर्गानिक कथा प्रस्तुत गरिएको बताए । यस्तै उनले चलचित्रमा दर्शकले टेलिभिजनको पर्दामा देखेका ४० भन्दा बढी कलकारहरुले अभिनय गरेको बताए ।

उनले पछिल्लो समय साथ फिल्मले नेपाली बजार ओगट्डै गएको भन्दै ‘लक्का जवान’ कथा र बिषयबस्तुको हकमा कुनै पनि चलचित्रसँग प्रतिस्पर्धा गर्न तयार रहेको समेत बताए । उनले नेपाली चलचित्र हेर्दै नहेरी नराम्रो भन्नु भन्दा हेरेर राम्रो नराम्रो प्रतिकृया दिन पनि आग्रह गरे । उनले स्थानीय तहको निर्वाचनले चलचित्रलाई खास्सै असर नगर्ने दावी गरे ।

निर्माता ध्रुव वन्तले चलचित्र निर्माण गर्ने धेरै समय देखिको चाहना ‘लक्का जवान’ बाट पुरा भएको बताए । उनले अमेरिका बसाईकै क्रममा चलचित्र निर्माणको योजना बनेको समेत सुनाए । उनले तीन वर्ष अघि निर्माण भएको चलचित्र कोभिडका कारण प्रदर्शनमा ढिलाई भएको बताए ।कलाकार किरण केसीले चलचित्र ८० प्रतिशत कमेडीले भरिएको बताए । चलचित्रमा दर्शकलाई सोचनिए बनाउने र रुवाउने कथाबस्तु पनि रहेको उनले बताए । उनले चलचित्रको संगीत पक्ष पनि बलियो रहेको दाबी गरे ।

नायक दिलिप रायमाझीले चलचित्रमा घर-घरको कथा रहेको बताए । उनले ‘लक्का जवान’ लाई कथै कथाको मिश्रणको रुपमा व्याख्या गरे । उनले चलचित्रको कथाले दर्शकको मन छुने दावी गरे । उनले चलचित्रमा आफुले देश छोडेर विदेशिएको युवाको भूमिका निभाएको बताए ।नायक सलोन बस्नेतले ‘लक्का जवान’ लाई शुद्ध नेपाली कथा बोलेको चलचित्रको रुपमा व्याख्या गरे । उनले नेपाली समाजमा देखे सुनेको कथा नै चलचित्रमा उठाईएको बताए ।

निर्देशक पौडेलले नै चलचित्रको कथा, पटकथा र संवाद तयार पारेका हुन् । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रियंका कार्की, वर्षा सिवाकोटी, राजाराम पौडेल, सुशील पोख्रेल, स्वर्गीय जयनन्द लामा, सरोज खनाल, मनिषा श्रेष्ठलगायतको पनि अभिनय रहेको छ ।पुरुषोत्तम प्रधानले खिचेको चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । चलचित्रको ट्रेलर र दुई वटा गीत युट्युबमा सार्वजनिक भइसकेको छ ।

मङ्गलबार, बैशाख १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.