• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

चितवनमा हुने बिशाल जनसांस्कृतिक कार्यक्रममा प्रचण्ड,विप्लव र वैद्य एउटै मञ्चमा उत्रिदै

  •   मङ्गलबार, असोज २९, २०८१ मा प्रकाशित

भरतपुर ,असोज २९
तीनचार चिरामा विभाजित माओबादीका तीन शीर्ष नेतृत्वले कार्तिकको पहिलो साता एउटै मञ्च शेयर गर्ने भएका छन् । जनयुद्धको समयमा साथमा साथ, हातमा हात मिलाउदै अगाडि बढेर बिभिन्न समयमा पार्टी बिभाजन भई अलग अलग समूहको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल (प्रचण्ड),नेत्रविक्रम चन्द(विप्लव) र मोहन वैद्य(किरण) कार्तिक ३ गते चितवनको भरतपुर १३ मा आयोजना हुने बिशाल जनसांस्कृतिक कार्यक्रममा एउटै मञ्चमा देखिने भएका हुन् ।

वेपत्ता योद्धा दण्डपाणी न्यौपाने र अन्य शहीदहरुको सम्मानका लागि नेकपा माओवादी केन्द्र वडा नं १३ भरतपुरले बिशाल जनसांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । आज मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड),क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्य(किरण),नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द(विप्लव) आउने निश्चित भईसकेको र पूर्व प्रधानमन्त्री समेत रहनुभएका डा बाबुराम भट्टराई पनि आउने संभावना रहेको कार्यक्रमका संयोजक प्रकाश दवाडीले जानकारी दिनुभयो । माओवादीको राजनीतिक भविष्यका बारेमा व्यापक चर्चा भईरहेको समयमा फुटेर चिराचिरामा विभाजित शीर्ष नेतृत्वको यो जमघटले सिंगो राजनीतिक वृत्तमा तरé पैदा गर्ने देखिन्छ । माओवादी अध्यक्ष प्रचण्डले भन्दै आएको एकताको समय अब नजिकएको हो की भन्ने प्रश्न पनि उव्जिएका छन् ।

भरतपुर वडा नं १३ को हिमालय दण्डपाणी न्यौपाने माध्यमिक विद्यालयको खुल्ला प्राङ्गणमा कार्तिक ३ गते बिहान ११ बजे शुरु गरिने जनसांस्कृतिक कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासंघ र सामना परिवारको विशेष प्रस्तुति रहने प्रचार प्रसार समितिका संयोजक सुदिप सुवेदीले जानकारी दिनुभयो ।

साथै राष्ट्रिय स्तरका कलाकारहरु रचना रिमाल,कुलेन्द्र विश्वकर्मा,विष्णु खत्री,हास्यकलाकार सुवोध गौतम लगायतको सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रम सम्पन्न गर्न १ हजार १ सदस्यीय मूल आयोजक समिति,२२ वटा उपसमितिहरु, र ३ सय १ सदस्यीय सचिवालय गठन गरिएको छ । जनसांस्कृतिक कार्यक्रमबाट नगद ५० लाख रुपैयॉ संकलन गर्ने लक्ष आयोजकले राखेको छ ।

संकलित रकम र अन्य सहयोग जुटाएर वडा नं १३ मा वेपत्ता योद्धा दण्डपाणी न्यौपाने भवन निमार्ण सम्पन्न गरिने कार्यक्रम संयोजक दवाडीले बताउनुभयो । भवन निमार्णका लागि न्यौपाने परिवारले २ कठ्ठा जग्गा उपलव्ध गराउनेछ । सो भवनमा अन्य वेपत्ता योद्धा तथा शहीदहरुको विवरण समेत उल्लेख गरिने माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् न्यौपाने पुत्री निशा न्यौपानेले बताउनुभयो । २००२ सालमा तनहु‘को देवघाटमा जन्मनुभएका वेपत्ता योद्धा न्यौपाने नेकपा माओवादीको संस्थापक केन्द्रिय सदस्य हुनुहुन्थ्यो । संस्कृतमा शास्त्री गर्नुभएका न्यौपानेलाई २०५६ जेठ ७ गते काठमाण्डौंको सुन्धारास्थित कोठाबाट राज्य पक्षले पक्राउ गरी वेपत्ता बनाएको उहॉका छोरा गोपाल न्यौपानेले बताउनुभयो ।

 

मङ्गलबार, असोज २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.