• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

६ सयलाई रोजगारी दिएका विशाल कुमाल भरतपुर २८ मा माओवादीका वडा अध्यक्षको उम्मेदवार

  •   बिहिबार, बैशाख २२, २०७९ मा प्रकाशित

बैशाख २२ , चितवन । नेपालबाट विदेश निर्यात हुने एक उत्पादन हो, भेडाको ऊनबाट बन्ने हस्तकलाका समान । अन्तर्राष्ट्रिय बजारमा यसको माग उच्च छ । नेपालबाट यस्ता हस्तकलाका समान निर्माण गर्ने एक कम्पनी भरतपुर २८ मा छ ।

विगत २१ वर्षदेखि लस्ट होराइजन इन्टरनेसनल ह्यान्डिक्राफ्ट इण्डष्ट्रिले अन्तर्राष्ट्रिय मुद्रा नेपाल भित्र्याएको मात्र छैन, स्थानीय ६०० जनालाई रोजगारी पनि दिएको छ । यसका सञ्चालक हुन्, तेल बहादुर कुमाल (विशाल) । उद्योगमा स्थानीय विपन्न ९५% महिलाहरुले काम गर्छन् । उद्योगमा ५ प्रतिशत मात्रै पुरुषले काम गर्ने गर्दछन् । उनीहरु उद्योगमा फेल्ट (भेडाको ऊन) बाट लउनडरी ड्रायर बल, क्याट केभ, पेट टोयज, बल कारपेट, सुज, स्लिपर, हृ्याट, ब्याग, क्रिसमस आइटम,गिफ्ट आइटम, पर्स लगायत सामग्री बनाउँछन् ।


उद्योगले रोजगारी सिर्जना गरेसँगै यहाँ स्थानीयहरुको जीवनमा ठूलो परिवर्तन आएको छ । व्यवसायबाट स्थानीयलाई रोजगारी दिएका विशाल कुमाल अहिले यसै वडाबाट वडा अध्यक्षको उम्मेदवार बनेका छन् । वडाको चौतर्फी विकासका लागि ५ दलिय गठबन्धनबाट नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार बनेका कुमाल स्थानीय स्तरमा लोकप्रिय मानिन्छन् ।

२०५० सालदेखि सौराहामा ११ वर्ष पर्यटन व्यवसायी र २०६१ देखि अहिलेसम्म १८ वर्ष उनी फेल्ट वस्तुको उद्योग गरी २९ वर्ष अनुभवी व्यवसायी हुन् कुमाल । उनै कुमाल नेपालको पर्यटकीय गन्तव्य रहेको भरतपुुर २८ मा पर्ने मेघौली, गोलाघाटलाई पर्यटकीय हब निर्माण गर्ने परिकल्पनाका साथ आसन्न बैशाख ३० गते हुने निर्वाचनमा ५ दलिय गठबन्धबाट माओवादी केन्द्रतर्फबाट साझा उम्मेदवार बनेका छन् ।

त्यस क्षेत्रमा बसोबास गर्ने विपन्न कुमाल, थारु, बोटे, माझी मुसहर, दलित पिछडा वर्गहरुको समस्यासँग नजिक रहेका कुमालले स्थानीयको जीवनस्तरलाई उकास्न उम्मेदवारी दिएको बताँउछन् । विस २०७४ जेठअघि नेकपा माओवादी केन्द्रको जिल्ला समिति सदस्य रहेका थिए । सफल युवा व्यवसायीको छाप बनाउन सफल कुमाल नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन भरतपुरको उपाध्यक्ष हुन् । नेपाल कुमाल सुधार समितिका काठमाडौँ जिल्ला अध्यक्ष कुमाल नेपाल उनी फेल्ट उत्पादनक तथा निर्यात संघको महासचिव हुन् ।

वडा अध्यक्षमा निर्वाचित भएपछि सबैभन्दा पहिला यहाँका भूमिहिनलाई जग्गा दिने कार्य गरिने कुमाल बताउँछन् । वडामा अहिले पनि यहाँ विपन्न परिवारका बालबालिकालाई विद्यालयमा पठाउन सकिएको छैन, उनीहरुलाई विद्यालयको पहुँचमा पुराउने उनी बताउँछन् । त्यस्तै खरको छानोमुक्त गर्न पहिलो पहलकदमी हुने उनी बताउँछन् ।

वृद्धवृद्धाहरुका लागि भजनमण्डली, विश्रामस्थल निर्माण गर्ने योजना रहेको उनी बताँउछन् । भरतपुर २८ मा ३० शैयाको अस्पताल निर्माण गर्न प्रथामिकतामा रहेको उनी बताउँछन् । कुमालले भरतपुर २८ लाई पर्यटकीय हब बनाउन गोलाघाटमा आईल्याण्ड निर्माण गरी मोटरबोट सञ्चालन गर्ने गरी गोलाघाट किनारलाई प्रयोगमा ल्याउन सकिने बताँउछन् ।

बिहिबार, बैशाख २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.