• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

रत्ननगरमा गठबन्धनका मेयरका उमेदवार प्रह्लाद सापकोटाको चुनावी अभियान तीव्र

  •   शुक्रबार, बैशाख २३, २०७९ मा प्रकाशित

बैशाख २३ , रत्ननगर । रत्ननगर नगरपालिकामा सत्ता गठबन्धनका मेयर पदका साझा उमेदवार प्रह्लाद सापकोटाले चुनावी अभियान तीव्र पारेका छन् । गठबन्धनका उपमेयर पदका उमेदवार बद्रिनाथ घिमिरेसहित घरदैलोमा पुगेका सापकोटाले वृद्धवृद्धासँग आशीर्वाद थाप्दै अग्रजहरुको आशीर्वाद खेर जान नदिने प्रण गरेका छन् ।

शुक्रबार रत्ननगर–३, शान्तिचोकमा घरदैलो अभियानका क्रममा उनले अग्रज ज्येष्ठ नागरिकहरुसँग आशीर्वाद लिँदै कांग्रेससहितको गठबन्धनलाई मतदान गर्न आग्रह गरे। उनले ज्येष्ठ नागरिकहरुलाई घरघरमा स्वास्थ्यकर्मी पठाएर सुगर, प्रेसरलगायतका बिरामीको परीक्षण गरी निःशुल्क औषधि वितरण गर्ने बताए।

उनले घरदैलोका क्रममा आममतदाताको आशा र भरोसालाई खेर जान नदिने बताए। उनले ६५ वर्षमाथिका सबै नगरवासी र अतिविपन्न परिवारको पहिचान गरी निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘मैले विगतमा पनि समाजप्रति उत्तरदायी भएर काम गर्दै आएको छु । मेयरमा विजयी भएपछि पनि यो र त्यो नभनीकन समग्र नगरवासीको सेवा गर्नेछु।’

‘रत्ननगरको समग्र विकास मेरो लक्ष्य हो, सुशासन मेरो उद्देश्य हो र शून्य भ्रष्टाचार मेरो गन्तव्य हो’, उनले भने, ‘आममतदाताको विश्वास कायम राख्दै म कहिल्यै व्यक्तिवादी बनेर निर्णय गर्ने छैन।’ उनले आमा, दिदीबहिनीसँग मत माग्दै आधा आकाश ढाक्ने महिलावर्गको सम्मानका लागि महिला सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्न आतुर रहेको बताए।

रत्ननगरमा २५ वर्षदेखि पूरा नभएका नगरवासीका सपनालाई आफूले मूर्तरुप दिने र त्यसका लागि विषयविज्ञहरुसँग आवश्यक परामर्श गरी समग्र नगरवासीको हकहित र सुरक्षाका लागि समर्पित रहने बताए। आफूले बोलेरभन्दा पनि काम गरेर देखाउने भएकाले नगरवासीले आफूलाई मतदान गर्न उनले आग्रह गरे ।

शुक्रबार, बैशाख २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.