• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

मधेशका मुख्यमन्त्री सिंहलाई महामूर्खको उपाधि

  •   शनिबार, चैत ०२, २०८१ मा प्रकाशित

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई महामूर्खको उपाधिबाट सम्मान गरिएको छ। होली पर्वको अवसरमा शुक्रबार मिथिला नाटयकला परिषद् जनकपुरधामले प्रत्येक वर्ष झै यस वर्ष पनि मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजना गरेको महामूर्ख सम्मेलनमा मुख्यमन्त्री सिंहलाई महामूर्खको उपाधिबाट सम्मान गरेको हो।

समाजको विभिन्न क्षेत्रमा राम्रा कामकाज गर्ने विभिन्न क्षेत्र व्यक्तिलाई होलीको अवसर पारेर आयोजना गर्ने महामूर्ख सम्मेलनमा विभिन्न मान पदवीबाट सम्मान गर्ने चलन अनुसार मुख्यमन्त्री सिंहसहितका व्यक्तिलाई सम्मान गरिएको मिनापका महासचिव शैलेन्द्र मलिकले जानकारी दिनुभयो।

उपाधि प्राप्त गरी  सम्मानित हुनेमा वरिष्ठ साहित्यकार एवम् कवि सियाराम झालाई पटमूर्ख, जनकपुरधाम उपमहानगरपालिकाका नगर उपप्रमुख किशोरी साहलाई हराशंख, वरिष्ठ पत्रकार रारिझन यादवलाई लोहाशंकर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेशका निमित सचिव राजेश मिश्रलाई बालबोध, अरविन्द लाल कर्णलाई वज्रकिट , डा.राम विनय चौधरीलाई खपसुरता, मिथिला  चित्रकलालाई देश विदेश सम्ममा पुर्याउने सितादेवी कर्णलाई गणपसारैन, पशु चिकित्सक डा. पिंकी मण्डललाई मनतोरिया, नेपाल वार एसोसियसन जनकपुरधामका अध्यक्ष विमल मिश्रलाई पवित्र पापी, कृष्ण चन्द्र चौधरीलाई सोटाचन, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीलाई खेसारीलाल, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरण गुप्तालाई डपौर शंख र संवाद फाउण्डेसनका अध्यक्ष कुमार भाषकरलाई तरघुसुवाको उपाधि प्रदान गर्दै सम्मान गरिएको हो।

सम्मानित हुनेहरुलाई जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साह, मिनापका अध्यक्ष परमेश झासहितका अतिथिले माला, मिथिला चित्रकला र सम्मानपत्र प्रदान गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दैै मुख्यमन्त्री सिंहले समाजमा विभिन्न खालका विकृति अहिले पनि यथावत रहेको भन्दै त्यसता विकृतिको विरुद्ध हामी सबै एक भएर समाप्त गर्नुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा विभिन्न खालका लोक भाकाका होली गीतका साथ साथै समाजमा देखिएका विकृतिहरु विरुद्ध कविले आफनो कविता वाचन गरेका थिए।

शनिबार, चैत ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.