• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

‘द्रौपदी’ टिम प्रचारप्रसारको लागि चितवनमा ,चलचित्रमा महिला शशक्तिकरणको कथा

  •   शनिबार, चैत ०२, २०८१ मा प्रकाशित

चितवन , चैत्र ०२ । चैत ८ गतेबाट देशभर एक साथ प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘द्रौपदी’ को टिमले प्रचार प्रसारलाई तीव्रता दिएको छ । सोही क्रममा चलचित्र युनिट शनिबार चितवन आएको छ ।

चलचित्रको प्रचार प्रसार अन्तर्गत चितवनका पत्रकारसँग भेटघाटका लागि टोली चितवन आएको हो । नारायणगढस्थित होटल ह्याप्पी होममा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका कथाकार, निर्माता तथा निर्देशक ॠषिराज आचार्यले ‘द्रौपदी’ ले महिला शशक्तिकरणको कथा बोकेको बताए । उनले चलचित्रमा नेपालको मौलिकता झल्किने बताए ।

उनले यसलाई चलचित्र मात्र नभई एउटा दस्तावेजको रुपमा पनि लिन सकिने बताए । चलचित्रले बोल्ने कथाले सबैको मन जित्ने उनको विश्वास थियो । निर्माता तथा कलकार प्रकाश ज्ञवालीले चलचित्रको कथाले आफूलाई आकर्षित गरेको बताए । यही कारण फरक पेशाबाट चलचित्रमा हात हालेको उनको भनाइ थियो ।

गायक तथा कलाकार रवि ओडले यस चलचित्रले ठूलो पर्दामा आफ्नो भविष्य निर्धारण गर्ने बताए । उनले आफूले पाएको भूमिकालाई न्याय दिन सक्दो मेहेनत गरेको बताए । उनले दर्शकबाट माया र साथको अपेक्षा रहेको बताए ।

अभिनेत्री आश्विनी शाहीले ‘द्रौपदी’ को वजनदार पात्रको भूमिका निभाउन पाएको भन्दै खुशी व्यक्ति गरिन् । उनले कथा र बिषय बस्तु नै चलचित्रको हिरो भएको बताईन् । चलचित्रले वास्तविक नेपाललाई चिनाउने उनको भनाइ थियो । उनले यो हेर्नै पर्ने नेपाली चलचित्र रहेको पनि बताईन् ।

अर्की अभिनेत्री सुजता तिमल्सिनाले चलचित्र राम्रो बनेको बताईन् । चलचित्रमा अधिकांश नयाँ अनुहार भए पनि दर्शकले सबैको कामलाई मन पराउने विश्वास व्यक्त गरिन् । डोल्पामा छाँयाकन गरिएको चलचित्रको ट्रेलर र गीतमा दर्शकले राम्रो प्रतिकृया दिईरहेको छन् ।

शनिबार, चैत ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.