• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

रत्ननगरमा माओवादी केन्द्र प्रवेश गर्नेको लहर

  •   आइतबार, बैशाख २५, २०७९ मा प्रकाशित

बैशाख २५ , रत्ननगर ।रत्ननगरमा विभिन्न राजनीतिक दल परित्याग गरि माओवादी केन्द्र प्रवेश गर्नेको लहर बढ्दै गएको छ । शनिबार रत्ननगर नगरपालिका वडा नं २ मा विभिन्न राजनीतिक दलका २५ जना कार्यकर्ताले नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य अनिल तामाङले रत्ननगर २ मा एक कार्यक्रमको आयोजना गरी नव प्रवेशीहरुलाई टिका लगायर माओवादी केन्द्रमा प्रवेश गराउनुभएको हो ।यसअघि पनि गत बुधबार विभिन्न राजनीतिक दलका ५० जना कार्यकर्ताले पार्टी परित्याग गरि माओबादी केन्द्रमा प्रवेश गरेका थिए।

नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै जिल्ला समन्वय समिति सदस्य तामाङले पार्टी प्रति आस्था राखेर पार्टीलाई एकताबद्ध बनाउन प्रवेश गर्नु भएकोमा धन्यबाद व्यक्त गर्नुभयो। उहाँले पार्टी प्रवेशलाई निरन्तरता दिने बताउँदै अब यसैगरी माओवादी केन्द्रमा प्रवेश गर्नेको लहर बढ्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

आफु आबद्ध भएको पार्टीको गतिबिधि प्रति चरम असन्तुष्टि जनाउँदै नेपाल कम्युनिस्ट पार्टीको राजनितिक भुमिका, जनसेवा प्रतिको लगाव र सिद्धान्तमा एकताबद्ध हुन नेकपा माओवादी केन्द्र प्रवेश गरेको पार्टी परित्याग गर्नेहरु बताउछन्।

वडा नं २ का अध्यक्ष भिमवहादुर थापाको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रमको प्रमुख अतिथिमा जिल्ला समन्वय समिति सदस्य तामाङ रहनु भएको थियो । त्यस्तै विशिष्ट अतिथिमा नगर सचिवालय सदस्य श्याम प्रधान रहनु भएको थियो भने वडा उपाध्यक्ष अजय लामाको आतिथ्यता रहेको थियो ।वडा सचिव वलराम दाहालले संचालन गर्नु भएको उक्त कार्यक्रममा नगर सचिवालय सदस्य प्रधानले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो।

आइतबार, बैशाख २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.