• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

न्यू होप नमस्ते इन्भेष्टमेण्टको अध्यक्षमा पुनः दिपेश श्रेष्ठ

  •   शनिबार, बैशाख २०, २०८२ मा प्रकाशित

बैशाख २०,चितवन । चितवनका विभिन्न पेशा, व्यवसायमा संलग्न युवा व्यवसायीको व्यवसायिक समुह न्यू होप नमस्ते ईन्भेष्टमेन्ट प्रालीको अध्यक्षमा पुनः दिपेश श्रेष्ठ चयन भएका छन । पाल्पाको रिब्दीकोटमा शुक्रबार सम्पन्न कम्पनीको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् । कम्पनीको सञ्चालक समिति सदस्यहरुमा मनोज रानाभाट,भुपेन्द्र कर्माचार्य ,गोपाल भट्टराई, सजिब वदन भण्डारी चयन भएका छन ।

कम्पनीको बार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष श्रेष्ठले कम्पनीले देशको बिषम परिस्थितिमा प्रगति गर्न सफल भएको बताए । ‘हामीले पहिलो चरणमा रियल स्टेटलाई प्राथमिकता दिएर काम गर्यौं । ‘अपेक्षित सफलता प्राप्त गर्यौं, अध्यक्ष श्रेष्ठले भने, यहांँ सम्म आइपुग्न सबैको उत्तिकै हात छ ।’ आगामी बर्षमा कम्पनीले संभावित क्षेत्रमा लगानी गर्दै जाने उनले बताए । ‘संकटमा पनि संभावना र अवसर खोज्नुपर्छ अध्यक्ष श्रेष्ठले भने, हाम्रो जस्तो देशमा कुन क्षेत्रमा बढी संभावना र भविष्य छ सोही क्षेत्रमा लगानी गर्नुपर्छ ।’

कम्पनीका सदस्य मनोज रानाभाटले संस्थाको गतिविधि, उद्धेश्य बारेमा जानकारी दिंँदै अप्ठ्यारो परिस्थितिमा पनि कम्पनीले उचाई प्राप्त गर्न सफल भएको बताए । ’कोरोना पछि हरेक क्षेत्र तहसनहस छ, रानाभाटले भने, तर हामीले जुन क्षेत्रमा हात हाल्दै आएका छौं सफलनै भएका छौं ।’कम्पनीका अर्का सदस्य एवं चितवन चेम्बर अफ कमर्सका अध्यक्ष गोपाल भट्टराईले समय परिस्थिति अनुसार लगानीलाई विस्तार र परिमार्जित गर्दै लैजानुपर्ने बताए

‘नेपालमा हाइड्रो र अटोमोबाइल क्षेत्र, त्यस्तै ‘वल्ड एज होम’मा पनि उत्तिकै संभावना छ । हामीबीचका अनुभवी व्यवसायीहरुबीच सल्लाह गरेर थप क्षेत्रमा लगानी गर्दै जानुपर्दछ ।’ भट्टराइले भने । यसका लागि त्यो क्षेत्रको बजार, उपभोक्ता माग अनुसार लगानी गर्नुपर्ने उनको भनाई छ ।कम्पनीका अर्का सदस्य दिेपेश श्रेष्ठ (ख) ले नेपालमा हरेक व्यवसाय फष्टाउन नसकिरहेको बेला नयांँ क्षेत्रमा लगानी गर्दा विचार गरेर मात्र लगानी गर्नु पर्ने बताए । ‘हाम्रो ग्रुपमा हरेक क्षेत्रको विज्ञहरु हुनुहुन्छ, उहांँ लगायतको टीम बसेर लगानीको ग्यारेन्टी गर्ने गरी मात्र काम गर्नुपर्छ ।’ श्रेष्ठले भने ।

चितवन चेम्बर अफ कर्मसका उपाध्यक्ष एवं कम्पनीका सदस्य रुवीन रामुदामुले सुरक्षित क्षेत्रमा मात्र लगानी गर्नुपर्नेमा जोड दिए । ‘लगानी गर्नुअघि अन्तरराष्ट्रिय बजार, अर्थतन्त्र र नेपालमा पर्ने प्रभावको बारेमा पनि अध्ययन गर्न जरुरी छ, रामुदामुले भने, अर्कोकुरा सरकारको पोलिसीलाई पनि हामीले हेनुपर्ने हुन्छ ।’

सहभागी अन्य सदस्यहरुले कम्पनीमा लगानी गर्ने मात्र होइन दिर्घकालीन योजना,भिजन र विज्ञ सहितको टीम विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले संकटमा पनि प्रशस्त संभावना हुने भन्दै स्वदेशमै युवा फर्काउने, रोजगारी सिर्जना गर्ने र निर्यातमुखी उद्योग व्यवसायमा लगानी गर्न सुझाव दिएका थिए ।कम्पनीमा पोल्ट्री, अटोमोबाइल, होटल, सुनचांँदी, स्वास्थ्य, सहकारी लगायत क्षेत्रका व्यवसायीहरु गरी ३० जना सदस्य आवद्ध छन ।

शनिबार, बैशाख २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.