• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

अनिल परियार घटनाको दोषी पत्ता लगाई यथाशिघ्र कडा भन्दा कडा सजाय माग : ५ दलिय गठबन्धन

  •   सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित

वैशाख २६, चितवन । चितवनमा अज्ञात समुहद्धारा हत्या गरिएका काँग्रेस वाग्मती प्रदेश प्रतिनिधी अनिल परियारको घटना प्रति जिल्ला स्थित ५ दलिय गठबन्धनले दोषी पत्ता लगाई कडासजाय गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

५ दलिय गठबन्धनमा रहेका नेताहरुले आज एक प्रेस विज्ञप्ती जारी गर्दै घटना प्रति ध्यानाकर्षण भएको भन्दै यसरी निर्वाचन प्रसारप्रसारको सिलसिलामा खटिरहेको एक युवा माथि सुनियोजित र सांघातिक आक्रमण गरि निर्मम तरिकाले हत्या भएको घटनाले स्तब्ध एवं मर्माहित बनाएको उल्लेख गरेको छ । विज्ञप्तीमा श्रंखलाबद्ध तवर एक हप्ता यता बालकुमारी नर्सिङ कलजेमा आक्रमण, २ दिन अगाडी खैरहनी पर्सा बजार एक युवक माथि सांघातिक आक्रमण, भरतपुर ७ मा आईतबार अनिल परियार हत्याकाण्डले जिल्लाको सुरक्षा संवेदनशिलतामा गम्भीर प्रश्न चिन्ह उठाएको भन्दै घटना प्रति खेल व्यक्त गरिएको छ ।

कांग्रेस चितवन सभापति राजेश्वर खनाल, नेकपा माओवादी केन्द्र संयोजक रामचन्द्र अधिकारी, एकीकृत समाजवादीका उपाध्यक्ष कृष्णराज न्यौपाने, संघिय परिषद सदस्य लोकबहादुर गुरुङ र राष्ट्रिय जनमोर्चा उपाध्यक्ष अमरबहादुर क्षेत्रीद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ,‘वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन हुन केही दिन बाँकी रहेको अवस्थामा यस्ता गम्भीर प्रकृतिका घटनाहरुले निर्वाचनमा हुने सुरक्षा संवेदनशिलतामा गम्भीर प्रश्न उठाएको छ ।’

भयरहित शान्तीपूर्ण निर्वाचनका निम्ति सुरक्षा व्यवस्था तयारी गर्न सरकार समक्ष जोडदार माग गर्दै भनिएका छ, अन्यथा, यस्ता घटनाहरुबाट श्रृजना हुने सम्पुर्ण परिस्थितीको जिम्मेवार स्यवं प्रशासन जिम्मरेवार हुनेछ ।

सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.