• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

रेनु दाहाल मेयर हुदा क्यान्सर अस्पतालमा गरिन यति राम्रा कामहरु

  •   मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित

वैशाख २७, भरतपुर। राजनीतिक खिचातानीले वदनामी जस्तै भएको भरतपुरस्थित बी.पी. कोइराला मेमोरीयल क्यान्सर अस्पताल लाई पछिल्लो स्थितिमा ल्याउन तत्कालीन भरतपुर महानगरपालिका प्रमुख (मेयर) रेनु दाहालको ठूलो देन छ ।

अस्पतालका पूर्व कार्यकारी निर्देशक डा. बिजय चन्द्र आचार्यका अनुसार अस्पतालको अध्यक्ष नियुक्त नभइरहेको अवस्थामा अध्यक्षको जिम्मेवारी वहन गरेकी तत्कालीन भरतपुर महानगरकी मेयर दाहालको अग्रसरताका कारण धेरै कामहरु भएका छन् । दाहाल संग प्रत्येक्ष काम गरेको अनुभव सुनाउँदै आचार्य भन्छन, ‘उहाँ जस्तो जिम्मेवार अध्यक्षका कारण आफ्नो कार्यकाल अस्पतालको महत्वपूर्ण उपलब्धी हाँसिल गर्न सफल भयो । अहिलेसम्म त्यस बखत गरिएका कामको राम्रो प्रभाव कायम छ ।’ आचार्य उक्त अस्पतालमा २०७४ देखि २०७७ सम्म कार्यकारी निदेशक थिए । उनी निर्देशक रहेको १८ महिने कार्यकाल (२०७५ असोज देखि २०७६चैत) अस्पताल अध्यक्ष विहिन थियो तर, कामको हिसाबले सबै भन्दा धेरै काम गर्न सफल भएको थियो । त्यही कार्यकाल देखि अस्पतालले विगतमा बिग्रिएको आफ्नो साखः समेत आर्जन गर्न सफल भएको हो ।

अस्पतालको २५० शैया थप भवन सम्पन्न देखि अक्सिजन प्लान्ट स्थापनामा रेनु दाहालको महत्वपूर्ण भूमिका छ । त्यसो त उनीनै अध्यक्ष रहेको बखत अस्पतालले फोहर व्यवस्थापन परियोजना, मोलिक्युलर ल्याव स्थापना, नर्सिङ कलेज स्थापना, आईजिआरटि सहितको लिन्याक मेसिनको खरिद गरि प्रयोग शुरुआत गरिएको हो । यस अघि त्यस प्रकारको उपचारको लागि भारत जानुपर्ने बाध्यता थियो । शल्यक्रियाको लागि अध्याधुनिक आठ वटा मोडुलर शल्यक्रिया कक्षको स्थापनामा पनि निवर्तमान मेयरको ठूलो भूमिका छ ।
त्यसो त अस्पतालमा गरिएको डिजिटलाईट गर्ने विषय, सफ्टवेयरमा लाने निर्णय पनि दाहालकै अध्यक्षतामा सम्पन्न भएको हो । जुन निर्णय कार्यान्वयन भइ सकेको छ । आर्थिक पारदर्शीताको लागि अस्पतालको शुल्क बुझ्न कृषि विकास बैकको काउण्टर अस्पताल परिसरमै स्थापना गरि सकिएको छ ।

दक्षिण एसियाकै नमूना भनिएपनि आफ्नो पहिचान दिन नसकेको उक्त अस्पतालले निवर्तमान मेयरकै कार्यकालमा शुरु गरिएको अभियानबाट बेष्ट हस्पिटल अवार्ड समेत प्राप्त गरि सकेको छ ।

कर्मचारी कल्याणकारी कोषमा आधा महिना वरावरको सुविधा उपलब्ध गराउने, ईमर्जेन्सी ल्यावको सेवा स्थापना, विना धितो कृषिविकास बैकबाट कर्मचारिले ऋण लिन पाउने, हप्तामा छ दिन नै ओपिडि र अप्रेशन सेवा प्रारम्भ जस्ता कार्य समेत आचार्य कार्यकारी रहेको र निवर्तमान मेयर अध्यक्ष रहेको बखतनै उक्त अस्पतालले शुरु गरेको हो ।

सिटि स्क्यान, एमआरआई सेवामा नोडेट प्रणाली लागू गर्ने देखि पाठेघरको मुखको क्यान्सर को उपचारमा भित्री भागमा हुने क्यान्सर रेयिोथेरापी (ब्राकिथेरापि) मेसिन खरिद र सेवा प्रारम्भमा पनि दाहालनै अध्यक्ष भएको बखत शुरु गरिएको थियो ।

अस्पतालका बरिष्ठ कानुन अधिकृत गोकर्ण सापकोटाका अनुसार भरतपुर क्यान्सर अस्पताल सञ्चालन सम्बन्धी ऐन २०५३ को दफा ७ अनुसार भरतपुर महानगरपालिका प्रमुख अस्पताल सञ्चालक समितिको पदेन बोर्ड सदस्य रहने व्यवस्था छ । उक्त व्यवस्था अनुसार सदस्य भएकी रेनु दाहालले २०७५ असोज देखि १८ महिना अध्यक्षको भूमिका निर्वाह गरेकी थिइन् ।

मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.