• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

चुनावपछि ओली उडायो सपना हुरिले भन्दै बालकोटमा क्यारेमबोर्ड खेलेर बस्छन् : ईन्द्र बानिँया

  •   मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित

वैशाख २७,चितवन । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्र बानिँयाले मानवताको सिद्धान्तमा पाँच दलिय गठबन्धन भएको बताएका छन् ।आज (मंगलबार) चितवनको कालिका नगरपालिकामा सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै बानिँयाले न्याय, धर्म, सँस्कृति, संस्कार, परम्परालाई स्वीकार गरेर मानवताको सिद्धान्तमा गठबन्धन भएको बताएका हुन् ।

यस्तै उनले रुखले हसिँया हतौडामा र हसिँया हतौडाले रुखमा भोट हाल्ने अभ्यास राष्ट्रिय सभामा भइसकेको बताए । यसैले यो गठबन्धनलाई अन्यथा लिन नहुने उनको भनाइ थियो । उनले शान्ति सम्झौताको खिलाबमा जानेहरु कांग्रेस हुनै नसक्ने समेत बताए ।

कांग्रेसले माओवादीलाई र माओवादीले कांग्रेसलाई भोट हाल्न सक्दैन भन्नु भ्रमको खेती गर्ने केपी ओलीलाई समर्थन गर्नु बराबर भएको उनको तर्क थियो । उनले गणतन्त्रलाई संस्थागत गर्न र समावेशी व्यवस्थालाई जोगाउन गरिएको गठबन्धनलाई सबैले गम्भीर रुपमा लिनुपर्ने बताए ।

यस्तै उनले केपी ओलीलाई भ्रमको खेतीको महानायकको संज्ञा दिए । ‘ओली एमसिसीको केसमा यिनीहरु टुट्लान अनी झ्याम्म तर मारेर खाउँला भनेर बसेका थिए । एमसीसी पास भयो ओली उत्तानो परे, उनले भने,’ओली भ्रम र झुठको पुलिन्दाको महानायक हो ।’ उनले अघि भने,’ज्योतिषले जस्तो असार १७ गतेबाट यो गठबन्धनमा गड्बड हुन्छ भन्दैछन् । हाम्रो गठबन्धनले जितेपछि उनको चाँही दिमाख गड्बड हुन्छ ।’

उनले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको परिणामपछि ओली कमल थापासँग मिलेर बालकोटमा क्यारेमबोर्ड खेलेर बस्ने बताए । ‘स्थानीय तहको परिणाम आएपछि गड्बड हुन्छ अनी प्रदेश र प्रतिनिधि सभामा उत्तानो परेपछि यि दुइटै उडायो सपना हुरीले भनेर अंगालो मारेर क्यारेमबोर्ड खेलेर बस्ने हो बालकोटमा,’ उनले भने ।

उनले सबै पालिकामा गठबन्धनका उम्मेदवारलाई भोट हालेर विजयी गराउन अपिल गरे । यस्तै उनले गठबन्धनका उम्मेदवारलाई विजयी भएपछि प्रतिवद्धता अनुसार काम गर्न आग्रह पनि गरे ।

मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.