• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

नारायणगढका व्यवसायीहरु अनुरोध ,रेनु दाहाल र गठबन्धनका उम्मेद्वारलाई मतदान गरौ

  •   मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित

वैशाख २७,नारायणगढ ।चितवनको मुख्य बजार क्षेत्र नारायणगढका व्यवसायीहरु अनुभवी विकासवादी र सक्षम नेतृत्व फेरी आउनुपर्ने पक्षमा उभिएका छन् । भरतपुर महानगर प्रमुख (मेयर), उपप्रमुख (उपमेयर)मा अनुभवी, विकासवादी नेतृत्वलाई जिताउन उनीहरु खुलेर लागिपरेका छन् । २०७४ मा सम्पन्न पहिलो स्थानीय तहको निर्वाचनमा तटस्थ भूमिका खेलेका यी व्यवसायीहरु यतिवेला भने गठबन्धनका उम्मेद्वारको पक्षमा वकालत मात्र गरेका छैनन् आफ्ना नजिककालाई विकासको लागि गठबन्धनका उम्मेद्वारलाई मतदान गर्न अनुरोध गर्न थालेका छन् ।

भरतपुर ३ मा घर दैलोमा जाँदै गरेका उद्योग बाणिज्य संघ चितवनका पूर्व आध्यक्ष उत्तमलाल चुकेले भने, “भरतपुरको समग्र विकासको लागि एक पटक फेरी रेनु दाहाललाई ल्याउनु पर्छ । अहिले शुरु भएको विकासको कामले पूर्णता पाउँदाको बखत नारायणगढ भरतपुर हेर्न लायक हुने छ ।” उनकै भनाईलाई आधार मान्ने हो भने, ‘ पाँच दलीय काँग्रेसको १४ औ महाधिवेशनले पारित गरेको विषय हो ।

वर्तमान निर्वाचन राजनीतिक लडाई हो । यो लडाईमा गठबन्धनको पक्षधरता भन्दा बाहिर कुनै पनि काँग्रेसीको मत जाँनुहुँदैन र जाँदैन पनि ।’ उनले पछिल्लो पाँच वर्षमा विकास निर्माणको काममा देखिएको अग्रसरताले दाहाल बाहेकको नेतृत्व नागरिकले देखेका छैनन् । विकासको पहिलो मापदण्डमा पर्ने सडकले मात्र पनि यहाँको विकासको गति देखिएको छ । चुके बजार क्षेत्र पछिल्लो समयमा गठबन्धन पक्षमा रहेको बताउँछन् ।

चुकेले भन्दा फरक विचार राख्छन अर्को एक व्यवसायी । उनले आफ्नो नाम उल्लेख नगरिदिने शर्तमा भने, “ व्यवसायीलाई अवसरवादी भन्ने राजनीतिक नेतृत्वलाई चुनौती दिंदै एक व्यवसायी भन्छन यतिवेला यो दल, उ दल भनेर लाग्ने समय छैन हामीले पहिलो प्राथमिकता यहाँको विकासलाई दिनुप¥यो । त्यसको लागि को सक्षम छ ? को अनुभवि छ । उनले भने, ‘महानगरको प्रमुखमा उठेका मुख्य दुई पात्रलाई तुलना गरौं, अवसर पाउँदा कसले कस्तो काम गरेर देखायो ? विकास निर्माणका कसको दिलचस्मी कस्तो छ ? त्यसलाई ध्यान दिऔं । भोली झुक्किएर अथवा ससानो विषयमा चित्त नबुझेर आफ्नो अमूल्य मत खेर फाल्ने काम भयो भने, पछि पछुताउनुको विकल्प छैन् ।’२०७४ को स्थानीय तहको निर्वाचनमा खुलेर रेनु दाहालको पक्षमा लाग्न नसकेका प्रतिष्ठित व्यक्तिहरु यतिवेला भने खुलेर दाहालको पक्षमा वकालत गर्न थालेका छन् ।

भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्र समेत समेटिएको वडा नम्बर १, २, ३ मा १७ हजार छ सयको हाराहारीमा मतदाता छन् । नेपाली काँग्रेसको वर्चश्व रहेका यी वडाहरुमध्ये वडा नम्बर २ बाहेक सबै वडाहरुमा अघिल्लो स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले जितेको थियो । यस पटक पनि गठबन्धनको तर्फबाट वडाध्यक्षपदमा काँग्रेकै उम्मेद्वार छन् ।

 

मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.