• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

प्रेस सेन्टर नेपाल भरतपुरको आयोजनमा राजनीतिक परिवर्तनमा इच्छुकको योगदानबारे चर्चा

"प्रेस सेन्टर भरतपुरले गर्यो पुरस्कार घोषणा "
  •   मङ्गलबार, जेठ १३, २०८२ मा प्रकाशित

चितवन ,जेठ १३ – कवि एवम् पत्रकार कृष्ण सेन इच्छुकको २३औँ स्मृति दिवसको अवसरमा मङ्गलबार भरतपुरमा आयोजित एक कार्यक्रममा राजनीतिक परिवर्तनमा इच्छुकको योगदानबारे चर्चा गरिएको छ ।

प्रेस सेन्टर नेपाल भरतपुर महानगर कमिटीले आयोजना गरेको ‘राजनीतिक परिवर्तनमा पत्रकार इच्छुकको योगदान’ विषयक अन्तरक्रिया एवम् पुरस्कार घोषणा कार्यक्रममा इच्छुकको योगदानबारे चर्चा गरिएको हो ।

आयोजक कमिटीका अध्यक्ष किशोर सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव आयुष न्यौपानेले सञ्चालन गरेका थिए । प्रेस सेन्टर नेपाल केन्द्रीय समिति उपाध्यक्ष शान्ता अधिकारी कार्यक्रमको प्रमुख अतिथि थिइन् ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) केन्द्रीय समिति सदस्य एवम् जिल्ला सहइन्चार्ज कञ्चन खनाल र भरतपुर महानगर समिति अध्यक्ष ईश्वर सापकोटा सुमनले इच्छुकबारे बोलेका थिए । सापकोटा बागमती प्रदेश सभा सदस्य पनि हुन् ।

यसैगरी, नेपाल पत्रकार महासङ्घ चितवन शाखा उपाध्यक्ष शान्ता अधिकारी, नेपाल प्रेस युनियन जिल्ला अध्यक्ष अनिल ढकाल, प्रेस चौतारी नेपाल जिल्ला सचिव लक्ष्मण गौतम, प्रेस सेन्टर नेपाल जिल्ला अध्यक्ष राजेन्द्र आचार्य, सहिद स्मृति प्रतिष्ठान अध्यक्ष सङ्गीता भट्टराईलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रेस सेन्टर नेपाल भरतपुर महानगर कमिटीले स्थापना गरेको तीन वटा पत्रकारिता पुरस्कारबारे जानकारी गराइएको थियो । ती पुरस्कारमा ११ हजार १ सय ११ रूपैयाँको इच्छुक आजीवन पत्रकारिता सम्मान, ९ हजार ९ सय ९९ रूपैयाँको प्रज्ञा उदीयमान पत्रकारिता पुरस्कार र ९ हजार ९ सय ९९ रूपैयाँकै ईन्द्रदेव रङ्ग पत्रकारिता पुरस्कार रहेका छन् ।

तीन वटै पुरस्कार हरेक वर्ष माघ १५ गते प्रेस सेन्टर नेपाल स्थापना दिवसमा विशेष कार्यक्रमको आयोजना गरी दिइने प्रेस सेन्टर भरतपुरका अध्यक्ष किशोर सापकोटाले जानकारी दिए ।

मङ्गलबार, जेठ १३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.