बैशाख ३१ , भरतपुर । भरतपुर महानगरपालिका वडा नम्बर–१ को १५० मतगणना सकिएको छ । ५ दलिय गठबन्धन उमेदवार रेनु दाहालले ५१ मत पाउदा एमाले -राप्रपा गठबन्धनको उमेदवार विजय सुबेदीले ६६ मत पाएका छन् ।
भरतपुर महानगरको २९ वडा बाट कुल मत १,२७,५६५ खसेको छ । वडा न १ कुल मतदाता संख्या ५०७४ रहेकोमा ३२७६ खसेको थियो ।
भरतपुर अपडेट:
१५० मत गन्दा
मेयर
६६ विजय सुवेदी (एमाले)
५१ रेनु दाहाल (माओवादी)
१३ जगन्नाथ पौडेल ( स्वतन्त्र )
उपमेयर
५७ चित्रसेन अधिकारी ( काङ्ग्रेस )
४५ हिमला गुरुङ्ग (राप्रपा )
तपाईको प्रतिक्रिया


