• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

घरमै बसी फोटो फ्रेम र गिफ्ट अर्डर गर्न डि मल्टी स्टुडियोको वेबसाइट लन्च

  •   मङ्गलबार, भदौ १७, २०८२ मा प्रकाशित

भरतपुर, चितवनको अग्रणी फोटो तथा कस्टमाइज्ड गिफ्ट सेवा प्रदायक डि मल्टी स्टुडियोले आफ्नो अफिसियल वेबसाइट (Website Link: Dmultistudio.com ) लन्च गरेको छ । जसबाट ग्राहकहरूले अब घरमै बसेरनै सजिलै अर्डर गर्न सक्ने सुविधा पाउने भएका छन्।

डि मल्टी स्टुडियोका सञ्चालक देव चापागाईंका अनुसार, वेबसाइटमा फोटो प्रिन्ट, फोटो फ्रेम, कस्टमाइज्ड गिफ्ट आइटम, बरमाला, दुबोको माला, बुके लगायतका विभिन्न वस्तुहरूको सम्पूर्ण विवरण, प्रयोग गरिएको क्वालिटी र उपलब्ध साइज हेरेर सजिलै अर्डर गर्न सकिन्छ।

ग्राहकहरूको सहजताका लागि लगीन नगरीकनै अर्डर गर्ने सुविधा उपलब्ध छ, जसमा पूरा नाम, ठेगाना र सम्पर्क नम्बर भरेपछि स्टुडियोका प्रतिनिधिहरूले कन्फर्मेसनका लागि मेसेज वा कल गर्नेछन्। त्यसपछि डिजाइन प्रिभ्यू देखाएर फाइनल गरिने र ग्राहकको चाहनाअनुसार मात्र उत्पादन तयार गरिने छ। त्यस्तै लगीन गरेर आफ्नो अर्डर तयार हुदै गरेको, डिजाइन भएको प्रिन्ट भएको फ़्रेमिङ्ग भएको र प्याकिङ्ग भई डेलिवेरी लाइ गएको यो सबै अवस्था जानकारी लिन समेत सकिने छ ।

चापागाईंका अनुसार, बजारमा सस्तोका नाममा गुणस्तरहीन चाइनीज फ्रेम र डिसकलर हुने प्रिन्ट बढी देखिँदै आएको अवस्थामा D Multi Studio ले म्याट प्रिन्ट प्रयोग गर्ने गरेको छ, जुन डिसकलर नहुने, वॉटरप्रूफ र टिकाउ हुन्छ। साथै, साइजअनुसार उपयुक्त बिट प्रयोग गरेर प्रत्येक फ्रेमलाई दीर्घकालीन बनाउन ध्यान दिइएको छ।

वेबसाइटमा रहेका Best Deals Today सेक्सनमा दैनिक विशेष छुट भएका सामानहरू राखिने छन्, साथै New Product सेक्सनमा नयाँ उत्पादनहरूको जानकारी उपलब्ध हुनेछ। साथै, विशेष अवसरका लागि स्पेशल प्याकेज अफर पनि सुरु गरिएको छ।

ग्राहकहरूको बृद्धि भएको अनलाइन स्क्यामको डरलाई ध्यानमा राख्दै, D Multi Studio ले सम्पूर्ण अर्डरमा Cash on Delivery (COD) नीति लागू गरेको छ, जसअन्तर्गत सामान प्राप्त गरेपछि मात्र भुक्तानी गर्न सकिनेछ।

हालसम्म नेपालका ७७ वटै जिल्लामा सेवा पुर्‍याइरहेको D Multi Studio ले फोटो फ्रेम, कुसन प्रिन्ट, टी-शर्ट प्रिन्ट, कप प्रिन्ट, फ्लेक्स प्रिन्ट, कस्टमाइज्ड गिफ्ट आइटम र क्यानभास प्रिन्ट लगायतका विविध प्रिन्ट सेवासँगै विवाह, वर्तबन्ध, पास्नी र अन्य अवसरका फोटो/भिडियो सुट पनि उपलब्ध गराउँदै आएको छ।

चापागाईंका अनुसार, निकट भविष्यमा चितवन बाहिर पनि शाखा विस्तार गर्ने योजना रहेको छ र वेबसाइटमार्फत फोटो/भिडियो सुट बुकिङ समेत सहज बनाइएको छ।

“हामीले सधैं गुणस्तर, उचित मूल्य र नयाँपनलाई प्राथमिकता दिँदै आएका छौं, र आगामी दिनमा अझ परिष्कृत रूपमा सेवा विस्तार गर्ने लक्ष्य राखेका छौं,” चापागाईंले बताए।

मङ्गलबार, भदौ १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.