जेठ १, चितवन । चितवनको रत्ननगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उमेद्वार प्रल्हाद सापकोटा अग्रता फराकिलो बनाउदै गएका छन् । प्रल्हाद सापकोटा ले १०४२ मत पाउदा एमालेको उमेद्वार बिमला देवि दुवाडी ५६९ मत पाएकी छिन् ।
मेयर
काग्रेस प्रल्हाद सापकोटा: १०४२
एमाले विमला दुवाडी: ५५७
उपमेयर
समाजवादी बद्री घिमिरे:६५१
एमाले यादव पाठक: ५६९
वार्ड अध्यक्ष
१ मा
काग्रेस ४५६
एमाले ३४०
२ मा
काग्रेस ३५७
एमाले २६०
तपाईको प्रतिक्रिया


