जेठ १ , चितवन ।चितवनको रत्ननगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उमेद्वार प्रल्हाद सापकोटा अग्रता फराकिलो बनाउदै गएका छन् । प्रल्हाद सापकोटा ले १९७१ मत पाउदा एमालेको उमेद्वार बिमला देवि दुवाडी ११५३ मत पाएकी छिन् ।
रत्ननगर नगरपालिकाको ताजा मत परिणाम यस्तो रहेको छ ।
मेयरः
नेपाली कांग्रेसः प्रल्हाद सापकोटा: १९७१
नेकपा एमालेः बिमला देवि दुवाडी: ११५३
उप–मेयर
नेकपा एसः बद्रीनाथ घिमिरे: १२७९
नेकपा एमालेः यादव पाठक: १०९६
स्वतन्त्रः बिरञ्जना घिमिरे: १२६
वडा अध्यक्षहरुः
वडा नं. १. वडा अध्यक्ष तर्फ
(खसेको मतः २२९५)
नेपाली कांग्रेसः कुल प्रसाद सापकोटा:६९०
नेकपा एमालेः शालिकराम पराजुली: ५१६
माओवादी केन्द्रः गणेश पौडेल: २६८
वडा नं.२ वडा अध्यक्ष तर्फः
(खसेको मतः १९०३)
नेपाली कांग्रेसः राजेन्द्र घिमिरे: ६१४
नेकपा एमालेः कृष्ण प्रसाद डोटेल: ४२०
वडा नं. ३ वडा अध्यक्ष तर्फः
(खसेको मतः २५४२)
नेपाली कांग्रेसः सोहेन्द्र राज खरेल: ३९०
नेकपा एमालेः गुप्तनाथ भट्टराई: २०२
रत्ननगरका निर्वाचन अधिकृत बिनाेद कुमार गाैतमका अनुसार कुल मतदाता ५२,६४२ रहेको रत्ननगर नगरापलिकामा मत ३९,४१० अर्थात ७४.८६ प्रतिशत मत खेसेको छ ।


