जेठ २ , चितवन। चितवनको राप्तीमा अहिले सम्म ७८३९ मतगणना सकिएको छ ।७८३९ मतगणना सकिदा गठबन्धनबाट मेयरमा नेकपा एसका शमशेर लामाले ३५०७ मत साथ अग्रता कायम गरेका छन् । एमालेका गोविन्द कँडेलले २६८९ मत प्राप्त गरेका छन् । समाजवादीका लामा एमालेका कँडेल भन्दा ८१८ मतले अघि रहेका छन् ।
राप्तीमा ७८३९ मत गणना गर्दा
मेयर
सुर्य ः २६८९
कलम ः ३५०७
उप मेयर
सुर्य ः ३०८९
रुख ः ३३७३
राप्ती ५ मा ३३५ मत गणना गर्दा
मेयर
सुर्य ः १०५
कलम ः १६५
उप मेयर
सुर्य ः १४९
रुख ः १२८
तपाईको प्रतिक्रिया


