जेठ ३ , चितवन । भरतपुर महानगर पालिकाको मतगणना जारी रहेको छ । वडा नम्बर ५ को मतगणना जारी रहँदा मेयर पदका उम्मेदवार रेनु दाहालले विजय सुवेदीसग मतान्तर बढाउदै गएकी छिन् ।
एमालेका विजय सुवेदीले ६०८० मत पाउँदा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ६१७०मत पाएकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३००६ मत पाएका छन् ।
यस्तै उपमेयरमा चित्रसेन अधिकारीले ७५२४ मतका साथ अग्रता बनाइरहेका छन् । यो वार्डमा वडाध्यक्षमा भने कांग्रेसका युद्द श्रेष्ठ र पदमपाणी सेवेदी बीच कडा टक्कर देखिएको छ ।५ नम्वर वार्डको १२१७ मत गणना युद्द ५३३ र पदमपाणी ५३० मत आएको छ ।
भरतपुर महानगर वाड न ५
कुल गणना- ( १८४४७ )
मेयर
बिजय सुवेदी (सूर्य )- ६०८०
रेनु दाहाल (हसिया हताैडा)-६१७०
जगन्नाथ पाैडेल(भुईकटहर-३००६
उपमेयर
रुख-७५२४
हलाे- ४९९२
भरतपुर -५ वडाअध्यक्ष(गणना १२१७) सम्मको
सूर्य -५३०
रुख-५३३


