जेठ ४ , चितवन । भरतपुर महानगरपालिका वडा नं. ६ को वडाध्यक्षमा गठबन्धनका तर्फाबाट नेपाली कांग्रेस उमेद्वार कृष्ण लाल श्रेष्ठले विजयी भएका छन् ।श्रेष्ठले प्रतिद्वन्द्वी नेकपा एमालेका उमेद्वार डोलनाथ अधिकारी लाई हराएका हुन् ।यस वार्डमा ७९२३ मतदाता रहे पनि ५६२३ मत खसेको थियो ।
नेपाली कांग्रेस उमेद्वार कृष्ण लाल श्रेष्ठले २७३५ मत पाउदा एमालेका उमेद्वार डोलनाथ अधिकारीले २११७ मत पाएका छन् । कृष्ण लालले वडा नं. ६ को वडाध्यक्षमा ६१८ मतान्तरले जितेका छन् ।रुख २७३५
यो सगै भरतपुरको अहिले सम्म ६ वार्डको मतगणना सकिएको छ ।अहिले सम्म नेपाली कांग्रेसले वडा न. १ ,२ ४, ५ र ६ गरेर ५ वटा वार्ड जितेको छ भने एमालेले वडा न. ३ जितेको छ ।मेयरमा भने रेनु दाहालको अग्रता भने फराकिलो गएको छ ।
भरतपुरमा (२७४३८ मा) जम्मा मतगणना
भरतपुर ६ को सकिदा
रेनु दाहाल: ९९७०
विजय सुवेदी:८२५८
जगन्नाथ पौडेल: ४३१५
उपमेयर:
चित्रसेन अधिकारी- ११९५६
हिमला गुरुङ-६७४२
वडाध्यक्ष
रुख २७३५
सूर्य २११७
भरतपुर ६ को सकिदा
रेनु दाहाल: ९९७०
विजय सुवेदी:८२५८
जगन्नाथ पौडेल: ४३१५
उपमेयर:
चित्रसेन अधिकारी- ११९५६
हिमला गुरुङ-६७४२
वडाध्यक्ष
रुख २७३५
सूर्य २११७
तपाईको प्रतिक्रिया


