जेठ ४ , चितवन । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयर पदको उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । उनले पछिल्लो मतपरिणामअनुसार २०५८ मतको अग्रता बनाएकी हुन् ।
हालसम्म ३०७४८ मत गणना गर्दा दाहालले ११२८८ मत पाएकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदी पछि परेका छन् । उनले जम्मा ९२३० मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५०३१ मत पाएकी छन् ।
यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १३४६० मत प्राप्त गर्दा राप्रपाकी उम्मेदवार हिमला गुरुङले ७४७०मत पाएकी छन् ।
भरतपुर महानगर अपडेट :
कुल गणना भयको मत – ३०७४८
हसिया हथौडा प्रमुख ११२८८
सूर्य प्रमुख ९२३०
भूईकटहर ५०३१
उप रूख १३४६०
हलो। ७४७०
वडा ७
राजेन्द्रमणी काफ्ले कलम ११०३
अध्यक्ष सनद लामिछाने सुर्य ९६६
तपाईको प्रतिक्रिया


