जेठ ५ , काठमाडौं । रत्ननगरको १६ वार्डमा अहिले सम्म १२ वटा वार्डको मत गणना सकिएको छ ।नेकपा माओवादीले स्थानीय तहमा चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १२ को वडा अध्यक्ष पदमा विजयी भई खाता खोलेको छ ।
माओवादी केन्द्रका सुन्दरमणी सुवेदील ११६२ मत ल्याएर प्रतिद्वन्द्वी नेपाली काग्रेँसका उम्मेद्वार अनिता अर्याललाई पराजित गरेका हुन् । अनिता अर्याल ९३७ मत आएको थियो भने नेकपा एमालेका राम शरण नेपालले ५६० मत ल्याएका थिए ।यस्तै महिलासदस्य पदमा पनि माओवादी केन्द्रकै चन्द्रा काफ्ले पनेरू विजयी भएकी छन् ।
तपाईको प्रतिक्रिया


