जेठ ६, चितवन ।भरतपुर महानगरपालिकाको मतको गणनामा मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिइरहेकी छन् । ५४ हजार ४२ मत गणना हुँदा दाहालले २० हजार ४९२ मत पाएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १७ हजार १८२ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया


