• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

रेनुलाई विकास प्रेमीको रूपमा हामीले होइन, जनताले स्थापित गरेका हुन् : प्रचण्ड

  •   शुक्रबार, माघ ०२, २०८२ मा प्रकाशित

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रेणु दाहाललाई विकासवादी/विकास प्रेमी रेणु भनेर जनताले स्थापित गरेको बताउनु भएको छ ।

चितवनको भरतपुर महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय भवनको आज उद्घाटन गर्दै उहाँले रेणुलाई आफूहरूले नभई यहाँका जनताहरूले विकास प्रेमी भनेर स्थापित गरेको बताउनु भयो । प्रचण्डले भन्नु भयो ‘रेणुको नाम अब विकासवादी रेणु, विकास प्रेमी रेणु भनेर तपाईंहरूले स्थापित गर्नु भएको हो, मैले/हामीले गरेका होइनौं । तपाईंहरूले स्थापित गरेको हो । यसलाई आदर्श मानेर अगाडि जान जरुरी छ ।’

संयोजक प्रचण्डले सामाजिक सञ्जालमा भएको स्टन्टबाजीकै कारण २४ भदौमा राष्ट्र खरानी बनेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सोसल मिडियामा स्टन्ट गरेकै भरमा चाहिँ मानिसहरूको दिमाग चाट्ने एउटा प्रक्रिया तपाईंहरूले देखिराख्नु भएकै छ । अब कहिलेकाहीँ मानिसहरूको दिमाग त्यस्तो स्टन्टबाजी प्रति भ्रमित हुने हो कि भन्ने चिन्ता छ । हाम्रो राष्ट्र झन्डै झन्डै अस्ति २४ भदौमा खरानी जस्तो भयो । यहाँ धेरै कुरा आए, तपाईंलाई सबैलाई थाहा छ, म भन्न चाहन्छु, त्यस्तै स्टन्टबाजहरूको कारणले भएको हो । त्यो कुनै विचार, सिद्धान्त, आदर्शका कारणले भएको होइन ।’

अहिले पनि सतर्क भएनौ भने, एकताबद्ध भएर सिद्धान्तहीन विचारहीन आदर्शहीन, निष्ठाहीन, होहल्लाको पछि लाग्यो भने देश दुर्घटनामा पर्न सक्ने उहाँको दावी छ । उहाँले त्यस तर्फ सबै जना सतर्क हुन अपिल गर्नुभयो।

कार्यक्रममा बोल्नुहुदै उहाँले, ‘अहिले पनि तपाईं हामी सबै सतर्क भएनौं भने तपाईं हामी सबैले एकताबद्ध भएर सिद्धान्तहीन, विचारहीन आदर्शहीन, निष्ठाहीन, होहल्लाको पछि लाग्यो भने देश दुर्घटनामा पर्न सक्छ । म आफू पनि चितवनकै नागरिक हुनुको नाताले मैले कर्तव्य सम्झेको छु । तपाईंहरू सबैलाई अपिल गर्छु ।’ भन्नुभयो । समाजमा देखापरेको अराजकतालाई नियन्त्रण गर्न पनि सबै गम्भीर र जिम्मेवार हुनुपर्ने उहाँले आग्रह गर्नुभयो

शुक्रबार, माघ ०२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.