जेठ ७ , चितवन ।भरतपुर महानगरपालिका वडा नं.१६ को वडाध्यक्षमा गठबन्धनका तर्फाबाट नेपाली कांग्रेसकाका उम्मेद्वार अमृत राज हमाल भारी मतका साथ निर्वाचित भएका छन्। उनले नेकपा इन्द्र बहादुर बस्नेतका हरिकृष्ण गुरुङलाई पराजित गरेका हुन्।अमृतले एमालेका उमेद्वार इन्द्र बहादुर बस्नेतलाई ठुलो मतान्तरले पराजित गरेका हुन् ।
उनले नेकपा एमालेका उमेदवार इन्द्रबहादुर बस्नेतलाई २६७८ मतले पराजित गरेका हुन् । हमालले ३९११ मत ल्याउँदा बस्नेतले १२३३ मत मात्र ल्याएका हुन् ।भरतपुर १६ मा ९२८१ मतदाता रहे पनि ६८०५ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया


