जेठ ८ ,चितवन । भरतपुर महानगरपालिका १७ को वडाध्यक्षमा नेपाली कांग्रेसका ललित मान तामाङ सहित प्यानलै विजयी भएको छ । गठबन्धनको तर्फबाट उम्मेद्बारी दिएका तामाङले एक हजार छ सय १४ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन् ।
यस्तै खुल्ला सदस्यहरुमा चेतराम गैरे ( तोरी खोले), टंकप्रसाद घले निर्वाचित भएका छन् भने महिला सदस्यमा लक्ष्मी देवी महतो र दलित महिला सदस्यमा साबित्री परीयार निर्वाचित भएका छन् ।
तपाईको प्रतिक्रिया


