भरतपुर – भरतपुर महानगरपालिका–१० स्थित दिपेन्द्र चोकमा डेरा गरी बस्दै आएकी २५ वर्षीया मनिषा मगर मृत अवस्थामा फेला परेकी छन्।
प्रहरीका अनुसार उनी शनिबार साँझ करिब ८ बजेतिर मृत अवस्थामा भेटिएकी हुन्।
घटनाबारे जिल्ला प्रहरी कार्यालय चितवन ले थप अनुसन्धान गरिरहेको जनाएको छ।
तपाईको प्रतिक्रिया


