• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज बैशाख १० गते बिहिवारको तपाइको राशिफल

  •   बिहिबार, बैशाख १०, २०८३ मा प्रकाशित

काठमाडौं, बैशाख १०
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) उत्साहमा वृद्धी हुनेछ। कामको सन्दर्भमा पहिला सोचेका योजनाहरू अगाडि बढ्नेछन्। साथीभाइ वा सहकर्मीहरुसँग कार्य गर्दा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक रूपमा लाभदायी समय रहेको छ। अध्ययनमा नयाँ सीप सिक्ने अवसर मिल्नेछ। धैर्य र संयमता अपनाएर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आफ्नो विचार स्पष्ट रुपमा प्रस्तुत गर्दा समर्थन प्राप्त होला। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनावश्यक खर्चमा वृद्धि हुनेछ। मानसिक रूपमा शान्त रहेर ध्यान र योग जस्ता अभ्यास लाभदायक सिद्ध हुनेछन्। यात्रा वा नयाँ ठाउँसँग सम्बन्धित योजना बन्न सक्छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) निरन्तर प्रयासले अन्ततः सफलता मिल्नेछ। सकारात्मक सोच राखेमा दिन सहज बन्नेछ। व्यापार व्यवसायमा मनग्य लाभ हुनेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अध्यन र सृजनात्मक काममा रुचि बढ्नेछ। नेतृत्व क्षमता देखाउने अवसर मिल्नेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुनेछ। अरुसँग सहयोगी भावना राख्दा राम्रो सम्बन्ध कायम रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ कार्य प्रारम्भ गर्नको लागि उचित समय रहेको छ। सानो उपलब्धिले आत्मविश्वास बढाउन मद्दत गर्नेछ। योजना अनुसार कार्य गर्दा सफलता हाथ लाग्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) समय व्यवस्थापनमा ध्यान दिएमा कार्य समयमा सम्पादन होला। आर्थिक पक्ष कमजोर रहन सक्छ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। स्वास्थ्यमा थकानको अनुभूति हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समस्या दर्शाउँदा सहयोगीहरूबाट सहयोग प्राप्त हुनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। गोप्य योजना वा नयाँ सोचलाई सुरक्षित राख्नु उपयुक्त रहेको छ। राज्यपक्ष र प्रशासनिक क्षेत्रबाट सहयोग मिल्ला। आजको शुभ रंग केसरी हो भने शुभ अंक ७ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ योजनाले भविष्यमा फाइदा हुनेछ। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। यात्रा कष्टदायी रहला। महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। काममा निरन्तरता राख्दा सकारात्मक नतिजा देखिन सक्छ। चिताएका काम पूरा हुनेछन्। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) गरिएको कामको उचित प्रतिफल प्राप्त नहुनाले मन अप्रसन्न रहला। धनार्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। परिवारसँग मनोरञ्जनात्मक समय व्यतीत होला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) उद्योग व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। ज्ञानलाई निखार्ने समय रहेको छ। परिश्रम र मेहनतले सम्मानित स्थान दिलाउनेछ। नयाँ काम प्रारम्भ गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

बिहिबार, बैशाख १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.