• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

तमिलनाडुमा विजय थलपतिको उदय, परम्परागत दल पराजित

  •   मङ्गलबार, बैशाख २२, २०८३ मा प्रकाशित

काठमाडौं — भारतका विभिन्न राज्यमा सम्पन्न विधानसभा निर्वाचनको मतगणनाले फरक–फरक राजनीतिक चित्र प्रस्तुत गरेको छ। पश्चिम बंगाल र आसाममा भारतीय जनता पार्टीले अग्रता कायम राख्दा केरला राज्यमा भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको गठबन्धन सफल भएको छ। पुडुचेरीमा भने भाजपा सम्मिलित एनडीए गठबन्धनले जित हासिल गरेको छ।

तर सबैभन्दा चासोको विषय तमिलनाडु बनेको छ, जहाँ अभिनेता विजय (थलपति) नेतृत्वको तमिलगा वेत्री कड्गमले उल्लेखनीय सफलता हासिल गरेको छ। २३४ सिटमध्ये १०८ सिट जित्दै उक्त पार्टी पहिलो शक्तिका रूपमा उभिएको छ।

यस नतिजासँगै लामो समयदेखि तमिलनाडुमा प्रभुत्व जमाउँदै आएका द्रविड मुन्नेत्र कड्गम र अल इन्डिया अन्ना द्रविड मुन्नेत्र कड्गम क्रमशः तेस्रो र दोस्रो स्थानमा झरेका छन्। डीएमकेका नेता एम. के. स्टालिनसमेत आफ्नै निर्वाचन क्षेत्रमा पराजित भएका छन्।

५१ वर्षीय विजयले हालै मात्र सक्रिय राजनीतिमा प्रवेश गरेका हुन्। विजय लामो समयदेखि दक्षिण भारतीय फिल्म उद्योगका सफल अभिनेता हुन्, जसले ७० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्। सन् २०२४ मा राजनीतिमा प्रवेशको घोषणा गरेका उनले छोटो समयमा नै बलियो जनसमर्थन जुटाउन सफल भएका छन्।

उनको पार्टीले युवा, महिला तथा मछुवार समुदाय लक्षित विभिन्न कार्यक्रम अघि सारेको थियो। शिक्षाका लागि बिना धितो ऋण, महिलालाई आर्थिक सहयोग तथा सामाजिक सुरक्षाका योजना घोषणापत्रमा समेटिएका थिए।

राजनीतिक विश्लेषकहरूका अनुसार विजयको उदयले तमिलनाडुको पारम्परिक द्रविडियन राजनीतिमा ठूलो परिवर्तन ल्याएको छ। लामो समयदेखि दुई दलबीच सीमित सत्ता समीकरण अब नयाँ दिशातर्फ मोडिने संकेत देखिएको छ।

मङ्गलबार, बैशाख २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.