• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

ओलि प्रवृत्तिको विरुद्धमा लाग्न नेता कार्यकर्ताहरुलाइ निर्देशन :काङ्ग्रेस प्रबक्ता महत

  •   शुक्रबार, जेठ २०, २०७९ मा प्रकाशित

२० जेठ,चितवन । आशिष अधिकारी
नेपाली काङ्ग्रेसका प्रबक्ता डा प्रकाश शरण महतले ओलि प्रवृत्तिको विरुद्धमा लाग्न नेता कार्यकर्ताहरुलाइ निर्देशन दिनु भएको छ । नेपाली काङ्ग्रेस क्षेत्र नम्बर ३ ले आज भरतपुर २१ पार्बतिपुरमा आयोजना गरेको स्थानीय निकायका जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा बोल्दै प्रबक्ता महतले ओलि प्रवृत्तिको अन्त्य नभए सम्म अराजकता बढीरहने हुँदा त्यो प्रवृत्तिका विरुद्ध लाग्न म सबै नेता कार्यकर्तालाई आग्रह गर्द्छु । नेता महतले अहिलेको पाचदलिय गठबन्धन आगामी आम निर्वाचन सम्म रहने पनि बताउनु भयो । प्रबक्ता महतले भाबनाले मात्रै परिणाम नल्याउने भन्दै गठबन्धनको रणनितिक निर्णयले मात्रै परिणाम ल्याउने बताउनु भयो ।

उहाँले पार्टीको अन्तर्घातको रोग अझै निको नभएको भन्दै यसलाइ निको पार्न जटिल खालको सिटामोलको आबश्यकता रहेको पनि प्रष्ट पार्नु भयो । अगामी मसिरमा प्रदेश र संघको निर्वाचन हुनेमा कुनै शका नगर्न पनि सबैसग आग्रह गर्द्छु प्रबक्ता महतले भन्नू भयो । कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य दिनेश कोइरालाले काङ्ग्रेस एक हुन जरुरी रहेको बताउनु भयो । उहाले काङ्ग्रेसले हार्यो भने देशले पनि हार्ने बताउनु भयो । त्यस्तै नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले पार्टी निरन्तर यात्रा भएको बताउनु भएको छ । सभापति खनालले आगामी ५ बर्षमा नेपाली काङ्ग्रेस एकल चुनावमा जान सक्ने खालको बाताबरण बनाउन पनि कार्यकर्ताहरुसग आग्रह गर्नु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर माहानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारीले आगामी २०८४ सालमा हुने निर्वाचनमा काङ्ग्रेसलाइ एक्लै लड्न सक्ने अबस्थामा पुर्‍याउनु पर्नेमा जोड दिनु भयो । उहाँले काङ्ग्रेस एक हुन जरुरी रहेको बताउदै ब्यक्ति नभई पार्टी जित्ने राजनिती गर्न पनि सबैमा अपिल गर्नु भयो । कार्यक्रममा भरतपुर माहानगर उप प्रमुख, माडी नगर उप प्रमुख लगायत पार्टीले जित हासिल गरेका क्षेत्र नम्बर ३ भित्रका वडा अध्यक्ष र सदस्यहरुलाइ सम्मान गरिएको थियोे । कार्यक्रममा क्षेत्रीय सभापति लाल बहादुर दवाडी, प्रदेश नम्बर ३ क का सभापति शोभाखर चापागाईं, भरतपुर १४ का अध्यक्ष राजेन्द्र साखी, माडी नगर उप प्रमुख खेम प्रसाद महतो, क्षेत्र नम्बर १ का सभापति किरण भुसण ओलि, माहासमिती सदस्य बिजय शर्मा भुसाल, बागमती प्रदेशका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मिलन बाबू श्रेष्ठ लगायतले बोल्नु भएको थियोे ।

शुक्रबार, जेठ २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.