• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

ठेक्का सम्झौता अनुसारको काम नगरी आलटाल गर्ने कम्पनीहरुलाइ कार्बाही गर्ने चेतावनी

  •   बुधबार, जेठ २५, २०७९ मा प्रकाशित

जेठ २५ ,भरतपुर। आशिष अधिकारी
भरतपुर माहानगरका उप प्रमुख चित्रसेन अधिकारीले निर्माण ब्यबसायीहरुकै कारण जनप्रतिनिधिले चाहे अनुसारको कामको प्रगति नपाएको बताउनु भएको छ । उप प्रमुख अधिकारीले ठेक्का सम्झौता अनुसारको काम नगरी आलटाल गर्ने कम्पनीहरुलाइ कार्बाही गर्ने चेतावनी पनि दिनु भयो ।

भरतपुर माहानगर अन्तर्गतका विभिन्न सार्बजनिक निकायबाट सच्चालित आयोजनाहरुको हाल सम्मको प्रगति माथिको छलफल कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले ठेकेदार कम्पनीहरुबाट हेलचक्राइ भइरहेको प्रति आपत्ति समेत प्रकट गर्नु भयो । उहाँले ठेकेदार कम्पनीहरुलाई सम्झौता अनुसारको समयमा काम सम्पन्न गर्न पनि निर्देशन दिनुभयो । चाडै काम गर्नुस, नत्र कारबाहीमा पर्नुहुन्छ उप प्रमुखले भन्नू भयो एक डेढ महिना पछि बस्ने अर्को समिक्षा बैठकमा आयोजनाको कामको प्रगति भएको खुशिको समाचार सुन्न पाइयोस् ।

आजको समिक्षा बैठकमा २०७८ फागुन ६ गते बसेको प्रगति समिक्षा बैठकमा सम्बन्धित आयोजनाको निर्माण ब्यबसायिहरुबाट निर्माण सम्पन्नका लागि प्रतिबद्धता पूरा नभएको सन्दर्भमा पनि समिक्षा गरिएको छ । बैठकमा सघिय, प्रदेश र स्थानीय निकायबाट भएका बिकासका आयोजनाहरुको बारेमा पनि बृहत छलफल भएको छ । कार्यक्रमा बोल्दै माहानगरका प्रमुख प्रशाशकिय अधिकृत रामबाबु सुबेदिले भरतपुर माहानगर भित्रका विभिन्न २४ वटा निर्माण कम्पनीहरु कालो सुचिमा पर्ने तयारीमा रहेको बताउनु भयो ।

उहाँले माहानगर सम्झौताबाट पछि हट्दैन, घाटा नाफा जे भएपनी ठेक्का सम्झौता अनुसारको काम समयमै सम्पन्न गर्न पनि ठेकेदार कम्पनीहरुसग आग्रह गर्नुभयो । उहाले पटक पटक पत्राचार गर्दा पनि कामको परिणाम नआउनु उनिहरुको नियतमाथिको प्रश्न भएको बताउनु भयो । त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी आसमान तामाङले करारमा काम गर्ने निर्माण कम्पनीहरुलाइ समयमै काम सक्न अनुरोध गर्नु भयो । समयमै काम सम्पन्न नगर्ने कम्पनीहरुलाइ स्थानीय प्रशासन ऐन अनुसार कारबाही गरिने पनि प्रष्ट पार्नु भयो । कार्यक्रममा हुलाकी सडकमा बिजुलीको पोलको समस्या, बाइपास सडकमा सिचाइ भबनको समस्या, रकम समयमै नपाएको समस्या र राज्यले एकै पटक धेरै समयको लागि म्याद थप गर्नुले नै समस्या उत्पन्न भएको विभिन्न ठेकेदार कम्पनीहरुले गुनासो गरेका छन ।

भरतपुर सिटि हल, देबघाट विद्युतिय शबगृह, प्रचण्ड मार्ग, लिक रोड, रिङ रोड लगायतका अति गौरबका आयोजनाहरुको निर्माण कार्यमा ढिला सुस्ती हुँदै आइरहेको छ । ठेकेदार कम्पनीहरुकै लापरबाहीका कारण निर्माणधिन ६ लेनको पुल्चोक गोन्द्राङ सडक खण्ड अन्तर्गत गोन्द्राङको सडक छेउमा खनिएको नालिको खाचमा परि केही समय अगाडि बिश्वकै दुर्लभ एक सिगे गैडा मरेको थियोे । सरकारले आगामी असार १ गते देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्नमा रोक लगाएको छ ।

बुधबार, जेठ २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.