• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

सभ्यता विकासका लागि भाषा जीवन्त राख्नुपर्छ : मन्त्री गौतम

  •   सोमबार, साउन २५, २०८३ मा प्रकाशित

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले भाषा जीवन्त राख्नु भनेको सभ्यता, संस्कृति र पुर्खाहरुको ज्ञानलाई अगाडि बढाउनु रहेको बताउनुभएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घद्वारा सोमबार ‘मातृभाषा पत्रकारिता : भाषा संरक्षण, सांस्कृतिक अधिकार र दिगो विकास’ भन्ने नाराका साथ काठमाडौँमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०२६ को उद्घाटन सत्रमा उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री गौतमले भन्नुभयो, ‘‘कतिपय भाषाहरु हाम्रो समुदायमा छ त भन्ने किसिमको हुन सक्छ तर ती भाषालाई प्रयोगमा ल्याएनौँ भने ती भाषा जीवन्त रहँदैन । भाषालाई जीवन्त राख्नु भनेको हाम्रो सभ्यता, संस्कृति र पुर्खाहरुको ज्ञान यिनीहरु सबैलाई अगाडि बढाउनु पनि हो ।’’

उहाँले राज्यका सबै सूचना देशका सबै क्षेत्रमा पुग्नुपर्ने भन्नुहुँदै यसका लागि राज्यले आफ्नो क्षेत्रबाट पहल गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘आज हाम्रो नेपालको हरेक कुना काप्चामा गएर हामीले नेपाली दिदीबहिनीलाई सोध्यौँ भने राज्यका सबै सूचना तपाईंले प्राप्त गर्नुभएको छ त ? कहि न कतै त्यहाँ हामीले दुरी भेटिरहेका हुन्छौँ । अब त्यो दुरीलाई मेटाउने जिम्मेवारी राज्यले आफ्नोतर्फबाट पहल त गर्छ तर यो दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी तपाइहरुको काँधमा छ ।’’

उहाँले मातृभाषी पत्रकारलाई हेपिएको वा चेपिएको भन्ने महसुस नगर्न भन्नुहुँदै यस विषयमा सबैले आत्मआलोचना गरेर सुधारको बाटोमा जानुपर्ने पनि बताउनुभयो ।

मन्त्राी गौतमले भन्नुभयो, ‘‘नेपाली समाजमा भएका हरेक मानिसहरु जो सूचनाको पहुँचबाट टाढा छन्, उहाँहरुलाई सूचना दिएर मूलधारमा ल्याउन यहाँहरुले जुन भूमिका खेल्नुभएको छ, यहाँहरुप्रति कृतज्ञता व्यक्त गर्नैपर्छ । यहाँहरुले पेलिएको, हेपिएको भन्ने जुन महसुस गर्नुभएको छ, त्यो महसुस कसको कारणले भएको छ ? सबैले आत्मालोचना गरेर सुधारको बाटोमा हामी जानैपर्छ भन्ने मलाई लाग्छ ।’’

सोमबार, साउन २५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.