• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

सस्थागत र सामुदायिक बिधालयहरु माथिको विभेद अन्त्य हुनुपर्छ : उपमेयर अधिकारी

  •   शुक्रबार, जेठ २७, २०७९ मा प्रकाशित

आशिष अधिकारी ,जेठ २७ ,भरतपुर ।
भरतपुर माहानगर पालिकाका उप प्रमुख चित्रसेन अधिकारीले सस्थागत र सामुदायिक बिधालयहरु माथिको विभेद अन्त्य हुनुपर्ने बताउनु भएको छ । सस्थागत र सामुदायिक बिधालयहरुमा कुनै न कुनै बाहनामा विभेद हुँदै आएका छन, ती बिभेदहरुको तत्काल अन्त्य हुन आबश्यक छ उप प्रमुख अधिकारीले भन्नू भयो ।

भरतपुर माहानगर प्याब्सनले आज भरतपुरमा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले सस्थागत र सामुदायिक बिधालयहरुम हुने गरेका विविध बिभेदहरुको अन्त्य गर्न आफुले सक्दो सहयोग गर्ने पनि बताउनु भयो । उहाँले देश आत्मनिर्भर बन्न गुणस्तरिय शिक्षाको आबश्यकता रहेको पनि बताउनु भयो । शिक्षा बिना देशको भबिस्य अन्धकार छ अधिकारीले भन्नू भयो,एउटा व्यक्तिदेखि लिएर समाज, समुदाय, राष्ट्रलाई सुधार्न पनि शिक्षा आबश्यक छ । उप प्रमुख अधिकारीले मानव जिबनसग शिक्षाको सम्बन्ध जोडिएको पनि बताउनु भयो । जीवनको जति मूल्य छ त्यतिनै शिक्षाको पनि मूल्य छ उप प्रमुख अधिकारीले भन्नू भयो ।
हाल भरतपुर माहानगरपालिकामा प्याब्सन अन्तर्गत ८६ वटा बिधालय र अन्य ८ वटा निजि स्तरबाट सचालित बिधालयहरु सचालनमा रहेका छन । भरतपुर माहानगरपालिका भित्र करिब ९४ वटा सस्थागत बिधालयमा करिब ६० हजार विद्यार्थीहरु अध्ययनरत छन । भरतपुर माहानगर प्याब्सनले दिएको जानकारी अनुसार ६ हजार विद्यार्थीले छात्रवृत्तिमा निशुल्क पढिरहेका छन भने ४ हजार शिक्षक कर्मचारीले रोजगारी पाएका छन ।

कार्यक्रममा प्याब्सन भरतपुर माहानगरका अध्यक्ष लेखनाथ खनाल,प्याब्सन भरतपुरका सल्लाहकार श्रीप्रसाद ढुङगना,प्याब्सनका केन्द्रिय सदस्य मोहन लामा,सस्थागत बिधालय अर्गनाइजेसन संघ भरतपुरका अध्यक्ष भोजराज न्यौपाने, सस्थागत बिधालय शिक्षक युनियन चितवनका अध्यक्ष जनकराज घिमिरे लगायतले मन्तव्य राख्नु भएको थियोे ।

शुक्रबार, जेठ २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.